AnonymousUser

Logout

अशोक शेरचन अस्पताल भर्ना

अनुसन्धानका क्रममा बैंकलाई हानि-नोक्सानी पुर्‍याएको र बैंकको कर्जा दुरुपयोग गरेको पाइएपछि शेरचनलाई सीआईबीले मंसिर १४ गते पक्राउ गरेको थियो।

नेपाल ट्र्स्ट जग्गा प्रकरण: पूर्वसचिव कार्कीसहित ४ प्रतिवादीविरुद्ध मुद्दा दायर

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेर थन्क्याएको यो फाइलमा सीआईबीले नयाँ सिराबाट अनुसन्धान गरेको थियो।

श्रमिकको पञ्जीकरणका लागि टोखा नगरपालिकामा ‘श्रम डेस्क’ स्थापना

श्रम डेस्कबाट श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण गर्ने, रोजगारदातालाई जिम्मेवार बनाउँदै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लगायत काम गर्ने नगरपालिकाले जनाएको छ।

मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?

मधेशमा पटकपटक घरैमा महिला मृत भेटिने र अनुसन्धान प्रक्रिया गोलमटोल चल्ने गरेको छ। अढाई वर्षअघि मृत भेटिएकी आरती साहको त अस्पतालले नै गलत पोष्टमार्टम रिपोर्ट दिएको प्रमाणित भएको थियो।

चुरेफेदको मेनहरवा गाउँमा खानेपानीको संकट

लहान नगरपालिका-१५ स्थित चुरेफेदको विकट क्षेत्र यस गाउँमा भूमिगत पानीका स्रोत सुक्दै जाँदा स्थानीयलाई दैनिक जीवनयापनमै कठिनाइ भइरहेको छ।

निर्वाचन तयारीः ७० प्रतिशत काम सकियो, खर्च नियन्त्रणमा आयोग सचेत

उम्मेदवारले गर्ने खर्चको सीमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको संख्याको आधारमा तोकिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ।

एमाले महाधिवेशन : मतदान स्थगित, बुधबार बिहान ८ बजेदेखि हुने

एमालेको नेतृत्व चयनका लागि मंगलबार निर्धारित मतदान प्रक्रिया प्राविधिक कारण देखाउँदै बुधबार बिहान ८ बजेसम्म सारिएको छ।

विस्फोटक पदार्थसम्बन्धी कसुरमा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार लामा पक्राउ

सीआईबीले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई पक्राउ गरेको छ।

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ घाइते

मकवानपुरको बकैया गाउँपालिका–७, अँधेरीमा भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

पञ्चायतदेखि बालेनसम्मले प्रयोगशाला बनाएको खुलामञ्च: खुला रहनेमै संशय

प्रजातन्त्रको बिगुल फुक्ने खुलामञ्च पञ्चायतदेखि खण्डीकरण हुँदै गयो, पछि स्थानीय सरकारहरूले नै खुला रहन दिएनन्। अहिलेका मेयर बालेनले ‘खुला रहने’ घोषणा गरे पनि उनकै गतिविधिबाट अभियन्ता सशंकित छन्।

माथिल्लो अरुण आयोजना निर्माण गर्न काटियो २ हजारभन्दा बढी रूख

माथिल्लो अरुण आयोजना र पहुँचमार्ग निर्माणका लागि दुई हजार १६८ बोट रूख काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी चन्द्रलाल राईले बताए।

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित, दुई जनाको उम्मेदवारी खारेजी

महाधिवेशनमा ११ केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् भने उपमहासचिवसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

सामाजिक सञ्जालमा प्रेम गरी बिहे गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ।

एउटै कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले बताए।

ओलीले नेता व्यवस्थापन गर्न विधान उल्ट्याए, उनकै समूह रहेन एकढिक्का

आफ्नो समूहका पदका आकांक्षीकाे व्यवस्थापन गर्न विधान महाधिवेशनको निर्णय ३ महिनामै उल्ट्याए पनि ओलीले तिनैलाई एकताबद्ध राख्न नसक्दा असन्तुष्ट नेताले विद्रोह गर्दै ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका छन्।

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णय मगाउन आदेश

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्धको पतञ्जलि जग्गा अनियमितता प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णयसहितको फाइल झिकाउन आदेश जारी गरेको छ।

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ।

प्रभु बैंक घोटाला: सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका पाण्डे पनि अनुसन्धानमा तानिए

प्रभु बैंकको १३ करोड कर्जा दुरुपयोगमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ।

प्रभु बैंकका सीईओसहित ४ अधिकारीको बैंकिङ कसुर मुद्दामा पुनः ५ दिन म्याद थप

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ।