AnonymousUser

Logout

अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो

अछामका तीन स्थानीय तहका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको छ।

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ।

बुद्धले जोगाएको पक्षी बुद्धभूमिमा सङ्कटापन्न

सन् २०२० मा नेपालमा ४०४ वटा सारस थिए। २०२१ मा ३९४ र २०२२ मार्चसम्ममा ३९४ वटामा झरेका छन्।

भक्तपुर–नगरकोट सडक मर्मत दुई महिनामा सक्न मेयरको ताकेता, ठेक्का रद्द गराउने चेतावनी

आठ वर्षमा आठौँपटक ठेक्का अवधि थप्दा पनि ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरेको छैन।

कोशी टप्पु र चितवनमा संरक्षित हात्तीले जन्माए बच्चा

काठमाडौं- पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा भदौ १२ गते कोशी टप्पु वन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा संरक्षण गरिएका हात्तीले बच्चा जन्माएका छन्।एकै दिन दुई वटा हात्तीले एक एक बच्चा जन्माएका हुन्।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली ना…

सुस्ताएको कुश्मालाई जगाउन यान्त्रिक पुल

व्यापार व्यवसायलाई अघि बढाउन ५०० भन्दा बढी व्यवसायी तथा स्थानीयले बागलुङको बलेवा र कुश्मालाई जोड्न केबलकार मोडेलको यान्त्रिक पुल सञ्चालनमा ल्याएका छन्।

मेयर बालेन शाह अघिअघि, डोजर पछिपछि

महानगरले भत्काएका संरचना र त्यहाँ रहेका व्यवसायको क्षतिपूर्ति दिनुपर्ने माग व्यवसायीले राखेका छन्। तर, काठमाडौं महानगरले भने भत्काउन लागेको खर्च पनि घरधनीसँग असुल्ने जनाएको छ।