यो साता उकालोमा, सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेलाई ‘मुद्दा नचलाइने’, दल र उम्मेदवारहरूको मुद्दा बनेन हिमाली क्षेत्रको जलवायु संकट, आक्रामक मतदाता, रक्षात्मक उम्मेदवारलगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा, ‘धर्मगुरुहरू चुनावतिर, उम्मेदवार धार्मिकस्थलतिर’, ‘डेथजोनमा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका’, ‘अवकाशको अन्तिम घुम्तीमा डासो रिजाल’ लगायतका खबरहरू हेडलाइन बने।
यो साता उकालोमा ‘अँध्यारो महादेश’मा उज्यालो खोज्ने नेपाली, शरतसिंह भण्डारीः सदाबहार उम्मेदवार, जितेपछि जहिल्यै मन्त्री,आठौँपटक उम्मेदवार बन्न नपाएका देउवा किन छन् मौन? लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा, सुगम लुम्बिनीको दुर्गम नियति: गर्भ बसेपछि मृत्युको भय, जयबागेश्वरी र हाडीगाउँको ‘रूप बदल्न’ १८ करोड खर्च गरिँदै, गिरीबन्धुको ५१ बिघा जमिन रोक्का भएपछि थपियो ‘चुनावी अजेन्डा’लगायतका खबरले बनाए हेडलाइन।
यो साता उकालोमा, ‘मधेशमा बदलिएको बालेनको पोसाक, बदलिएला मधेशका मतदाताको मत?’, ‘सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?‘, ‘आफ्नै सपनाले दपेट्दै छ ओलीलाई’लगायतका खबरले बनाए हेडलाइन।
यो साता उकालोमा, ‘प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा’, ‘अन्ततः सग्लो रहेन नेपाली कांग्रेस’, ‘मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार’ लगायतका खबरले हेडलाइन बनाए।
यो साता उकालोमा, ‘निर्वाचनमा सरकारको २५ अर्ब खर्च हुने प्रस्ताव, कसरी हुँदैछ व्यवस्थापन?’, ‘पुराना दललाई गिज्याउने रास्वपा, रास्वपालाई गिज्याउने यो तस्वीर’, ‘राज्य कोषबाट करोडौँ लगानी, तर प्रयोगविहीन’सहितका खबरले हेडलाइन बनाए।
यो साता उकालोमा, ‘गैरदलीय चुनावी सरकारका दलीय मन्त्री, पार्टीमै लागिसकेपछि राजीनामा नगर्ने?’, ‘समानुपातिक बसाइँ हिँड्नेको ताँतीले बिग्रिँदै छ गाउँको लय’, ‘रास्वपाको मोर्चाबन्दीपछि धमाधम मिल्दै अरू दल’सहितका खबरले हेडलाइन बनाए।
यो साता उकालोमा, प्रभु बैंक घोटाला: रश्मि पन्तको त्यो छलाङ, अहिले यो ‘भागाभाग’, ल्होत्साम्पा व्यथा: कोही जेलमै मर्दैछन्, कोही जेल पर्दैछन्, खुल्यो ‘फेक रेस्क्यु’को फाइल, सीआईबीले थाल्यो अनुसन्धान लगायतका खबरले हेडलाइन बनाए।
यो साता उकालोमा, ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली, मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?, रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानीलगायतका समाचारले हेडलाइन बनाए।
यो साता उकालोमा, ‘ईभीको लाइसेन्स लिन ‘म्यानुअल’ गाडीको ट्रायल किन दिनुपर्ने?’, ‘महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णयः नाबालिग बलात्कारका अभियुक्तविरुद्ध पुनरावेदन नगर्ने’, ‘नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’ लगायतका खबरले हेडलाइन बनाए।
यो साता उकालोमा, ‘रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?, ‘मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?’, ‘पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?’सहितका खबरले हेडलाइन बनाए।
यो साता उकालोमा, ‘कृषिका नाममा अराजकताः सरकारी अनुदान कुम्ल्याउने’, ‘राजनीतिक ‘कनेक्सन’ भएका हेमराज बडाल किन छुटे धरौटीमा?’, ‘के हो डेडिकेटेड र ट्रंकलाइन महसुलको ७ वर्ष लामो विवाद?’ लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा, ‘भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड’, ‘गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा’, ‘पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?’लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा, ‘कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे’, ‘प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ’, ‘अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?’ लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा, ‘मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण’, ‘राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना’, ‘अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन’लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा अवलोकनकर्ता पर्खिरहेको देवकोटा संग्रहालय, कांग्रेसको त्यो विशेष महाधिवेशन, मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा मध्यरात दरबारमार्गको त्यो भेलाः जंगीअड्डा हुँदै सिंहदरबार पुग्दा यसरी थपिँदै गए जेन–जी समूह, दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीकै अरुचि, थला पर्यो न्यायालय: न मुद्दाका मिसिल, न इजलास बस्ने ठाउँलगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा जोगिए संसद् सचिवालयका दुर्लभ दस्ताबेज, ‘सुपर सरकार’को भूमिकामा सुदन गुरुङ, वर्षापछिको कहर: भर्चुअलदेखि भौतिक रूपमा तदारुक देखिएको सरकार लगायतका समाचार चर्चामा रहे।
यो साता उकालोमा ‘अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो’, ‘पार्टी खोल्ने‘मुड’मा छैनन् बालेन’, ‘क्षतिग्रस्त संरचना: कसरी जुट्ला पुनर्निर्माणको स्रोत?’, ‘कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?’ लगायतका समाचार चर्चामा रहे।