AnonymousUser

Logout

रियल मड्रिडलाई हराउँदै पीएसजी क्लब विश्वकपको फाइनलमा

रियल मड्रिडलाई ४–० ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो। पीएसजीले अब उपाधिका लागि आइतबार राति चेल्सीसँग खेल्नेछ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ।

सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद‍्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन

नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन्।

विशेष अदालतले पायो आईएसओको प्रमाणपत्र

विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ।

गाउँमै रोकिए तल्लो बाटो अमेरिका जान लागेकाहरू, बैंकमा ऋण माग्न आउनै छाडे

अवैध बाटो अमेरिका जानेहरू बढेसँगै रुकुम बैंकहरूको आकर्षणको केन्द्र बनेको थियो। तर अमेरिकी नीतिमा कडाइसँगै अमेरिका जान खोज्नेहरू गाउँमै रोकिएका छन्, बैंकबाट ऋण लिने पनि ह्वात्तै घटेका छन्।

एआई तथा सफ्टवेयरको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो: राष्ट्रसंघ

सफ्टवेयर, तथ्यांक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

दुई कारोबार दिनपछि बुधबार बढ्यो नेप्से

गत सोमबार र मंगलबार घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार २२.०४ अंक बढेर २,७०५.९० को विन्दुमा पुगेको छ।

भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। कांग्रेस र आम आदमी पार्टीले यस घटनाको लागि गुजरात सरकारलाई जिम्मेवार ठहर्‍याएका छन्।

पहिरोले म्याग्दी नदी थुनियो: तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाउन आग्रह

धवलागिरि हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

उपकुलपतिका लागि निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिवि विज्ञान संकायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम सिफारिस भएको थियो।

अमेरिकाको टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

मध्य टेक्सासको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ। जहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

बुधबार राति १२ बजेदेखि सरकारी खाता एक साताका लागि रोक्का हुने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ।

दरबारमार्गको निर्माणाधीन भवनमा अस्ताएका विशाल, पहिलो कमाइले किन्न चाहन्थे नयाँ मोबाइल

ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।

बाढीपहिरोले देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ नगरपालिका–१० दब्ल्याङस्थित कालीगण्डकी करिडोरमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ।

चेल्सी क्लब विश्वकपको फाइनलमा 

फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सी उपाधिनजिक पुगेको छ। चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी ज्याओ पेड्रोले गरे।

वीरगन्जमा खानेपानीको संकट, दीर्घकालीन समाधानमा जोड

महानगरले ट्यांकर तथा दमकमबाट पानी ल्याएर वितरण गरिरहेको छ। यसरी खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान नहुने स्थानीय बताउँछन्।

गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।