तराईमा हुस्सु र कुहिरोको प्रभावले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ।
पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
त्यसैगरी, राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
तराई भूभागमा हुस्सु र कुहिरोको प्रभावले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
