AnonymousUser

Logout

भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता

गए राति भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

कम्युनिस्ट आन्दोलनका माल्दाइ

‘माइला मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस्।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थियो।

देशभर मनसुनी वायुको प्रभाव

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विद्या भण्डारीलाई राजनीतिमा आउनबाट राेक्ने एमालेकाे निर्णय

बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बनिरहने बाटो खुला गरिदिएको छ।

हल्दिबारीमा ग्यास चुहिएर लागेको आगो निभाउनेक्रममा ४ जना घाइते

झापाको हल्दिबारी गाउँपालिका–४ को एक घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन्।

फेवातालको पहिचान जोगाउन सक्रिय पोखरेली, जलकुम्भीलाई आम्दानीको स्रोत बनाउने योजना

फेवातालको सुन्दरता र अस्तित्व जोगाउन स्थानीय समुदाय र महानगरपालिका सक्रिय भएका छन्। प्रदूषण र अतिक्रमणबाट ताललाई बचाउँदै संकलित जलकुम्भीलाई अब आयआर्जनको स्रोत बनाइनेछ।

एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’

अहिलेको विधेयक जस्ताको तस्तै पारित भए विभिन्न संस्था र निकायले आफूसँग भएको हदबन्दीभन्दा धेरै जग्गा घडेरी नै वा घर बनाएर बेच्न पाउनेछन्। कांग्रेस सांसदहरूले यही प्रावधानमा संशोधन हालेका छन्।

काठमाडौँमा हपक्क गर्मी

मनसुन सक्रिय भए पनि काठमाडौँमा पर्याप्त वर्षा नहुँदा गर्मी बढेको छ।

ढाका विमान दुर्घटना: २५ बालबालिकासहित २७ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित माइलस्टोन स्कुलमा प्रशिक्षण लडाकु जेट दुर्घटना हुँदा २५ बालबालिकासहित २७ जनाको मृत्यु भएको छ।

मधेशमा खानेपानी अभाव समाधान गर्न सरकारलाई सांसदहरूको ध्यानाकर्षण

राष्ट्रियसभाका सांसदहरूले तराईमा वर्षा नहुँदा देखिएको खानेपानी र सिँचाइको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक व्यवस्था र किसानलाई राहतको माग गरेका छन्।

नेप्से परिसूचक ८० अंकले बढ्यो, २० अर्बमाथिको शेयर किनबेच

शेयर बजारमा मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा पुग्नुका साथै २० अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको छ।

सिन्धुलीको मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुलीको मधुगंगा महादेव मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुलेको छ।

कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा

नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षमा हालसम्मकै उच्च बिन्दुमा पुगे पनि कुल निर्यातको आधा हिस्सा आयातित कच्चा भटमास र सूर्यमुखी तेलले ओगटेको छ।

ठमेलबाट २ किलो सुन र नगदसहित २ चिनियाँ नागरिक पक्राउ

ठमेलस्थित एक होटलमा बस्दै आएका ती चिनियाँ नागरिकको साथबाट सुन र नगद बरामद गरिएको हो।

भावनात्मक आवश्यकता पूरा गर्न अनाैठो सेवा –भाडामा हजुरआमा

जापानमा 'ओके ग्रान्डमा' नामक सेवाले घरायसी र भावनात्मक आवश्यकताहरूको लागि वृद्ध महिलाहरूलाई भाडामा लिनसक्ने अवसर प्रदान गर्दछ।

मदन पुरस्कारका लागि छनोट भए ७ कृति

मदन पुरस्कार गुठीले मंगलबार ७ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

साक्षरता दर कम भएको मधेशको बजेटमा शिक्षा नै छैन प्राथमिकतामा

मधेश सरकारले चालु आवका लागि झन्डै ४७ अर्बको बजेट ल्याउँदा ७ प्रतिशत मात्र शिक्षा तथा संस्कृति मन्त्रालयका लागि छुट्यायो। त्यसमा पनि संस्कृतितर्फ धेरै कार्यक्रम छन्। जबकि, मधेश साक्षरता दर कम भएको प्रदेश हो।

नारायणघाट–बुटवल सडक: १ वर्ष म्याद थप्ने तयारी

चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ।

मधेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय मन्त्रीहरू बीच छलफल

मधेश प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।

भारतका उपराष्ट्रपति जगदीप धनखरले दिए राजीनामा

उपराष्ट्रपति पदबाट अचानक राजीनामा दिएपछि धनखर फेरि एकपटक राजनीतिक छलफलको केन्द्रमा छन्। उनको राजीनामालाई लिएर धेरै अड्कलबाजी भइरहेको छ।