नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ छ।
काठमाडौँ– नेपाली बजारमा आइतबार सुन तोलामै २ हजार १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार तोलाको २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। चाँदी २५ रुपैयाँ घटेर तोलामा ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार ४ हजार ५२५ रुपैयाँ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
