Saturday, June 08, 2024
20
व्यापारीले हडप्न खोजेको जुद्धोदय स्कुलको जग्गा जोगाउन महानगर नै लर्खराइरहेका बेला सर्वोच्च अदालतले गरेको एउटा फैसला त्यो चलखेल निस्तेज पार्ने आधार बनेको छ।
2024-06-05 20:01:10
सरकारले सहाराविहीन बालबालिकाका निम्ति अधिग्रहण गरेर दिएको जग्गा व्यापारीलाई सुम्पेर लुट मच्चाएका बाल संगठनका पदाधिकारीले पैसामोहमा त्यहाँ आश्रित बालबालिका नै बेपत्ता पार्ने ‘धन्दा’ चलाए, कसरी?
2024-05-30 20:10:00
गोर्खा मिडियामा स्वर्णलक्ष्मीको मात्रै ८० करोड अपचलन भएको बचतकर्ताको दाबी छ। लगानीमाथि प्रश्न उठ्न थालेपछि जीबी राईले स्वर्णलक्ष्मीको अध्यक्ष बनेर आर्थिक हिनामिना गरेको त्यहीँका कर्मचारी बताउँछन्।
2024-05-27 20:00:00
बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’
2024-05-23 19:30:00
२०३८ सालदेखि २१ वर्षसम्म ललितपुरको प्रधानपञ्च र मेयर रहेका बुद्धिराज बज्राचार्यले यो सार्वजनिक जग्गा भएकाले अरुण चौधरीको कम्पनी र अन्य व्यक्तिविशेषको नामबाट जसरी पनि फिर्ता लिनुपर्ने माग गरेका छन्।
2024-05-21 19:30:00
छानबिन समितिले जुद्धोदय स्कुल र व्यापारी एवं ठेकेदार मनोजकुमार मिश्रबीचको जग्गा लिज सम्झौता गैरकानूनी भएको निष्कर्ष निकाले पनि काठमाडौँ महानगरले कारबाही अघि नबढाउँदा चलखेल तीव्र भएको छ।
2024-05-12 19:11:11
नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा सीआईबीले पक्राउ पुर्जी जारी गरेका पूर्वअध्यक्ष रीता सिंहदेखि बृहस्पति स्कुलका सञ्चालकहरूसम्म कसरी जोडिए? कसको के भूमिका थियो?
2024-05-09 14:28:42
नक्सालस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा जोडिएका संगठनका पूर्वपदाधिकारीदेखि व्यापारिक घरानाका सदस्यसमेत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
2024-05-09 10:52:28
सबैखाले चलखेल पन्छाउँदै मालपोत कार्यालय ललितपुरले करिब तीन दशकसम्म जोगाएको पुल्चोकस्थित सार्वजनिक जग्गा व्यवसायी अरुण चौधरीको कम्पनीका नाममा दर्ता गर्न भएका चलखेलको फेहरिस्तः
2024-05-07 21:25:00
नेपाल बाल संगठनको नक्सालस्थित ५१ रोपनी जग्गा बैंकमा रोक्का रहेको मालपोतको एउटा पत्र पछ्याउँदा सरकारी निकाय कसरी चल्दारहेछन् भन्ने स्पष्ट तस्वीर सामुन्ने आयो।
2024-04-30 20:05:00
पहिले आयस्रोतको विकल्प नहुँदा रद्द गर्न नसकिएको सम्झौता अहिले काठमाडौँ महानगर लगायतका निकायबाट आर्थिक सहयोगको प्रतिबद्धता पाएपछि खारेज गर्ने निर्णयमा पुगेको नेपाल बाल संगठनले जनाएको छ।
2024-04-26 17:11:50
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन शुरू गरेपछि विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले आफ्नो गल्ती ढाकछोप गर्न सक्रियता देखाएको छ।
2024-04-24 18:45:02
चौधरी ग्रुपले गैरकानूनी रूपमा हडपेको ठहर गर्दै बाँसबारीको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले गरेको निर्णय बदर गर्न माग गर्दै सीजी चाँदबाग रेसिडेन्सी सर्वोच्च अदालत पुगेको छ।
2024-04-12 11:40:41
नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर परिसरको २९ रोपनी जग्गा संगठनका पदाधिकारीको मिलीभगतमा व्यापारिक घरानाले कब्जा गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।
2024-03-26 19:30:26
१७ महिनाअघि उकालोमा फेहरिस्त उजागर भएसँगै चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा फिर्ता ल्याउन अघि बढेको प्रक्रिया टुंगोमा पुगेको छ। तर यो प्रकरण टुंगिन बाँकी नै छ।
2024-03-22 22:30:59
सरकारी वकिल कार्यालय र सीआईबीको रोहबरमा लिइएको तीन घण्टा लामो बयानमा व्यवसायी एवं सांसद विनोद चौधरीले आफ्नो बचाउ गरेका छन्।
2024-03-21 10:40:22
बिहीबार बिहान नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका थिए। त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उनीसँग बयान लिन शुरू गरेको हो।
2024-03-21 07:40:06
बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको चौधरी ग्रुपले पछिल्लो पटक थपिएको १५ दिने म्यादभित्र पनि हकदाबीको प्रमाण पेश गर्न नसकेपछि निर्णय लिन मालपोत कार्यालयले मन्त्रालयलाई गुहारेको छ।
2024-03-19 19:57:08
निर्देशक आचार्यले बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीस्वरूप सेवाबाट बर्खास्त गर्ने निर्णय बैंकले सोमबार गरेको हो।
2024-03-18 17:15:00
उपचार अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रम औषधि उत्पादकदेखि डाक्टर, अस्पताल प्रशासनदेखि फार्मेसीसम्मको चलखेलले आफैँ मृतप्रायः अवस्थामा पुग्दै छ, कसरी?
2024-03-17 19:00:00
ज्वालामुखी लामिछाने
कृष्ण खनाल
सुजित महत
,आदित्य नेपाल
लोकबन्धु घिमिरे
सुवासचन्द्र भण्डारी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।