Friday, May 23, 2025
यो साता उकालोमा बाँसबारीको जग्गामा चौधरी ग्रुपको दाबी अन्त्य, कहाँ ‘हराए’ विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी? सुरक्षा मापदण्डबिनाका सडक : मृत्युसँग जुधेर यात्रा लगायतका खबर चर्चामा रहे।
उकालो
काठमाडौँ महानगरभित्र सम्पदा पुनर्निर्माणः कस्ता थिए, कस्ता भए!
उकालो साप्ताहिक ब्रिफिङ: कालिञ्चोक मास्ने खेल, नेपाललाई पानी दिन भारतको बेवास्ता
19
यो साता उकालोमा कालिञ्चोक मास्ने खेल, कर्णाली विकास बैंकले उब्जाएको प्रश्न, भारतले पानी छाड्न आनाकानी गरिरहेको महाकाली सिँचाइ आयोजनामा बजेटमै अंकुश,नश्लीय आक्रमणको लज्जाजनक घटनासहितका खबर चर्चामा रहे।
2025-01-03 17:53:27
यो साता उकालोमा फिफा विश्वकप जिम्मा पाएको साउदीमा श्रमिकको शोषण, पूर्व अर्थमन्त्री र अर्थविद् सांसदलाई चासो छैन आर्थिक विधेयकमा, ‘ई–सिगरेट’को तस्करी सञ्जालः चीनबाट चोरीपैठारी सहितका खबर चर्चामा रहे।
2024-12-27 17:39:10
यो साता उकालोमा गाडीचालकका अनेक लापरबाही, मिटरब्याजको समस्या ज्युँका त्युँ, कर्णाली प्रदेश राजधानीस्थित सिटी बसपार्कको बेथिति, एलोन मस्कको स्टारलिंक किन आउन चाहन्छ नेपाल? सहितका खबर चर्चामा रहे।
2024-12-20 17:21:00
उपत्यकाका ११ विद्यालय भवन एउटै ठेकेदारबाट अलपत्र, ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल, बीआरआई ‘फ्रेमवर्क’मा सहमति: अनुदान र सहुलियतपूर्ण ऋण दुवै! सहितका खबर यो साता उकालोमा चर्चामा रहे।
2024-12-06 17:40:35
यो साता उकालोमा अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?, अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक सहितका खबर चर्चामा रहे।
2024-11-22 17:00:00
यो साता उकालोमा नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको मुद्दा पुनरावेदनमा नजाने महान्यायाधिवक्ताको निर्णय, टहराबाट टाढा सरकार, वनमन्त्रीलाई सात वटा सरकारी गाडीलगायतका खबर चर्चामा रहे।
2024-11-15 16:30:00
विश्वमा अमेरिकी चुनावमा ह्यारिस हार्नुका कारण, ट्रम्पले अब लिनुपर्ने कदमलगायत टीकाटिप्पणी जारी रहँदा नेपालमा प्राधिकरणले उडान कटौती गर्दाको प्रभावदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्मका खबर चर्चामा छन्।
2024-11-08 20:33:49
बिहीबारदेखि शुरू भएर शुक्रबार अति भारी वर्षा हुने पूर्वसूचना साताअघि नै जारी भएको अवस्थामा ठूलो धनजनको क्षति हुन पुगेकाले सम्बन्धित निकायको पूर्वतयारी सधैँझैँ प्रश्नचिह्नले घेरिएको छ।
2024-09-30 17:30:00
यो साता उकालोमा रविले ‘क्लिन चिट’ पाए कि अनुसन्धानमा तानिए?, उपराष्ट्रपति कार्यालयका फुर्सदिला कर्मचारी, मानव अधिकार आयोगले लुकाइरहेको प्रतिवेदन, किन रोकियो टेरामक्स प्रकरण? लगायतका खबर चर्चामा रहे।
2024-09-20 18:12:02
यो साता उकालोमा एउटा चिठी पुर्याउन २४ सय खर्च, मेडिसिटीमा अनुमति ३०० बेडको, सञ्चालन ७५०, अब कसरी टुंगिन्छन् द्वन्द्वकालीन मुद्दा? लेखाजोखामा सार्वजनिक लेखा समितिलगायतका खबर चर्चामा रहे।
2024-09-13 20:18:00
सरकारी कार्यालयका अधिकारी, शैक्षिक संस्थाका शिक्षक–विद्यार्थीझैँ प्रतिनिधिसभा बैठकमा पनि एउटा अनौठो आचरण देख्न सकिन्छ– हाटा। सांसद फुत्तफुत्त बाहिर निस्किँदा सभाहलमा रित्ता कुर्सी मात्र बाँकी रहन्छन्।
2024-09-06 16:49:09
यो साता उकालोमा त्रिविमा सुरक्षा विवाद, सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण बल्खुखोलामा, पप्पु संलग्न कमला पुल निर्माणमै ‘कैफियत’, कमजोर कम्पनीको शेयर अस्वाभाविक वृद्धिसहितका खबर चर्चामा रहे।
2024-08-30 19:30:00
उकालोमा यो साता त्रिविमा दलीय स्वार्थ, सार्वजनिक जग्गा फर्काउन जुरमुराउँदै स्थानीय, हिमताल विस्फोटपछिको खुम्बुको पर्यटन, दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमरसहितका खबर चर्चामा रहे।
2024-08-23 18:50:00
यो साता उकालोमा अनुत्पादक सभाहल बनाउन सिध्याइयो साढे ९ अर्ब, महिलालाई घरेलु काममा जान प्रतिबन्धको उल्झन, संसद्मा तालीको महत्त्व, नेपाल भाषाको गुगल ट्रान्सलेटमा एन्ट्री लगायतका खबर चर्चामा रहे।
2024-08-16 18:32:28
बाँसबारी, सतुंगल, समिट, लाजिम्पाट लगायतका किस्साको फेहरिस्तमा अहिले जोडिन आइपुगेको छ थापाथलीको ६ रोपनी जग्गाको कथा। यो कथा हो चौधरी ग्रुपबाट जोगाउन १८ वर्षदेखि जारी रहेको लडाइँको।
2024-07-19 18:30:00
हालका लागि दुई ठूला दल मिलेर सरकार गठन गर्ने र संसद्मा बहुमत कायम गर्ने 'अप्ठ्यारो' अभ्यासले मिलीजुली सरकारको बाटो सुरक्षित गरे पनि टिप्पणीकारहरूले अगाडिको बाटो त्यति सहज नभएको आकलन गरिरहेका छन्।
2024-07-05 18:22:43
उकालोमा यो साता जीबीबारे किन बोलिरहेछन् गृहमन्त्री?, कारागारभित्रै लागुऔषध कारोबार: जेल प्रशासन, सुरक्षाकर्मी, नाइके–चौकीदार सँगसँगै, अर्ब खर्चेर किनिएका मौसमी राडार चल्दैनन् सहितका खबर चर्चामा रहे।
2024-06-21 18:00:00
यो साता उकालोमा पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त, गृहमन्त्री र महान्यायाधिवक्ता जोडिएका मुद्दाको उकुसमुकुस, अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा? सहितका खबर चर्चामा रहे।
2024-06-14 17:35:00
फूलमती
डा. सन्देश रमण पराजुली
हेमन्त मल्ल ठकुरी
सुजित महत
,केशु लामिछाने
केशव गजुरेल
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।