Friday, December 01, 2023
निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टितेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको छ।
उकालो
पेट्रोल र डिजेलको मूल्य घट्यो
युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटेन नेपाल, सुधारका लागि १२ बुँदे सुझाव
20
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेवानि र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको प्रतिवेदन आएको बताएका छन्।
2023-11-30 20:32:47
आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए।
2023-11-30 20:21:08
पार्टीको विधानमा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने भनिएको छ। तर बुधबार सकिएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले त्यो प्रावधान मिचेर विधान संशोधन नगरिकनै १५ सदस्यीय पुर्याएको हो।
आदित्य नेपाल
2023-11-30 19:30:00
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
2023-11-30 18:23:44
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गरेको छ।
2023-11-30 17:58:00
केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको दोस्रो खेलमा विभागीय टोली एपीएफलाई ११ रनले पराजित गर्दै मधेशले आर्मीसँगको भेट पक्का गरेको छ।
2023-11-30 17:35:02
प्रदेशगत रूपमा वयस्क पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबैभन्दा बढी बागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेशमा रहेको छ।
2023-11-30 17:33:18
बाजुराको हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको बोलेरो जिप धुलाचौर बजारनजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
2023-11-30 17:28:00
नामिबियामा जारी अफ्रिका छनोटअन्तर्गत बिहीबार युगान्डाले रुवान्डाविरुद्ध जित हात पारेसँगै सहभागी २० वटै टोलीको टुंगो लागेको हो।
2023-11-30 16:39:46
विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ।
2023-11-30 16:11:51
घटना कमजोर बनाउन पीडितका अभिभावकले नै पीडकका आफन्तबाट ५० हजार रुपैयाँ बुझेको र बालिकालाई यातना दिई कोठामा थुनेको सूचना पाएपछि प्रहरीले बालिकासँगै अभिभावकलाई पनि झिकाएको थियो।
दिपा दाहाल
2023-11-30 15:45:00
दिगो विकास तथा सुशासन समितिले भूकम्प प्रभावितहरूको उद्धार, राहत र अस्थायी आवासको व्यवस्थापनलगायत विषयमा गृह मन्त्रालयले गरिरहेका कामबारे गृहमन्त्री श्रेष्ठसँग प्रगति विवरण लिएको छ।
2023-11-30 15:43:44
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गर्ने निर्णय भएको बताए।
2023-11-30 15:00:10
उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।
रासस
2023-11-30 14:36:42
प्रधानन्यायाधीश श्रेष्ठले छिटो, छरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्याउन सहयोग पुग्ने उद्देश्य राखेर भिडियो कन्फ्रेन्समार्फत मुद्दाको सुनुवाइ थालिएको बताए।
2023-11-30 14:12:07
१० जनाको दरबन्दी रहे पनि हाल तीन जना मात्रै रहेकाले सेवा प्रवाहमा समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङले जनाएको छ।
2023-11-30 13:31:06
राजतन्त्र फर्काउने र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै विभिन्न जिल्लाबाट महिलालाई आन्दोलनमा ल्याएका दुर्गा प्रसाईंले महिलाविरुद्ध नै बारम्बार असंवेदनशील टिप्पणी गर्ने गरेका छन्।
प्रबिता श्रेष्ठ
2023-11-30 13:06:16
कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
2023-11-30 12:16:05
भारतका गृहमन्त्री अमित शाहले यसलाई ऐतिहासिक सफलता बताएका छन्।
2023-11-30 11:30:11
भुपेन्द्रविक्रम थापा
रामकुमार एलन
विश्वास नेपाली
रितेश त्रिपाठी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।