Sunday, September 08, 2024

-->


संघीय तथा प्रदेश निर्वाचन २०७९

यसपालिको निर्वाचनमा प्रमुख पार्टीहरू एकापसमा मात्र नभई नयाँ पार्टी र नयाँ पात्रहरूसँग पनि भिडिरहेका छन्। मुख्य प्रतिस्पर्धा एमाले–जसपा–राप्रपा गठबन्धन र कांग्रेस–माओवादी गठबन्धनबीच हुने देखिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तरंग ल्याइरहेको छ। आगामी पाँच वर्षको लागि कसको हातमा जाला देशको नेतृत्व? त्यसमा को कति निर्णायक बन्लान्?