जारी साफ महिला फुटसल च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो।
बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतंक फैलाउन थालेपछि डिभिजन वन कार्यालयले त्यसलाई मार्न वा नियन्त्रणमा लिन आदेश जारी गरेको छ।
यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ।
बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ।
हप्तामा १० घण्टाभन्दा बढी खेल खेल्ने विद्यार्थीमा खराब आहार र उच्च मोटोपनाको समस्या भएको तथा कम र मध्यम समय खेल्नेमा सामान्य भएको अध्ययनले देखाएको छ।
पुँजीगत शीर्षकको बजेट खर्च १२.१२ प्रतिशतमा खुम्चिएको छ। ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँको विकास बजेट ल्याइएकोमा ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। यस दिनदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।
युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने संस्थाले जनाएको छ।
राति तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौँमा बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ।
माघे संक्रान्तिको अघिल्लो दिन राजधानीका कालीमाटी र असन लगायतका बजारमा तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूलका साथै चाकु र तिलको लड्डुको व्यापार बढेको छ।
टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान, अमेरिका र अस्ट्रेलियालगायतका देशमा पुग्ने गरेको बताए।
बांग्लादेशले आगामी आम निर्वाचन तथा संवैधानिक जनमत संग्रहलाई मध्यनजर गर्दै ‘अन अराइभल भिसा’ सुविधा एक महिनाका लागि निलम्बन गरेको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन र विश्वप्रकाशसहितका नेताहरूलाई ५ वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ।
बुधबार नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको छ।
कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत संशोधित निर्वाचन तालिकाअनुसार मतदानको समय बुधबार राति ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।
पार्टीको कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने प्रमुख प्रस्ताव रहेको छ।
इरानी राज्य टेलिभिजनले पहिलोपटक मृतकहरूको पुष्टि गर्दै ‘धेरै शहीदहरू’ भएको जनाएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।
चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि हुँदै बुधबार सुन प्रतितोला दुई लाख ७८ हजारमा कारोबार भइरहेको छ।