AnonymousUser

Logout

गगन थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

कुनै व्यक्ति दुई पटक मात्र देशको कार्यकारी (प्रधानमन्त्री) बन्न पाउने प्रस्ताव पनि गरिएको छ।

विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेपछि देउवाले बोलाए बैठक

विशेष महाधिवेशनबाट पारित कार्यविधिमा देउवा नेतृत्वको केन्द्रीय समिति विघटनकै प्रस्ताव अघि बढेपछि देउवाले आकस्मिक बैठक बोलाएर छलफल गर्न लागेका हुन्।

बन्दसत्रमा विश्वप्रकाशले पेस गरे प्रतिवेदन (पूर्णपाठसहित)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत अहिले भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गरेका छन्।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र शुरू, नीति–नेतृत्वमा मन्थन हुने

बन्दसत्रमा महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्दैछन्।

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।​​​​​​​​​​​​​​

विशेष महाधिवेशन बन्दसत्र शुरू हुँदै, विधान संशोधनको तयारी

बन्दसत्र शुरू हुनुअघि पनि प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराउने क्रम जारी छ। हिजो नगरेका र आज आएका प्रतिनिधिले नाम दर्ता गराइ रहेका छन्।

राफिन्हाको निर्णायक गोलमा बार्सिलोनाले जित्यो उपाधि

स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको छ।

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

आयोजकका अनुसार पछिल्लो दुई वर्षमा गरिएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो।

समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ।

इरानमा जारी विरोध प्रदर्शनमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु

ट्रम्पले प्रदर्शनकारीहरूको तर्फबाट हस्तक्षेप गर्ने आफ्नो नयाँ धम्कीलाई कार्यान्वयन गरेमा तेहरानले अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने धम्की दिएको छ।

आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

कारागारमा ज्यान गुमाएका कैदीबन्दीका परिवारलाई ५ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

कांग्रेस विशेष महाधिवेशन: मञ्चबाट ६२ प्रतिशतको घोषणा गरिए पनि ५६ प्रतिशत प्रतिनिधिले मात्र गरे नाम दर्ता

दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट जारी विवरणअनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो दिन २ हजार ६६२ जनाले हस्ताक्षर गरेका छन्।

भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित

विज्ञहरूका अनुसार भेनेजुएलासम्बन्धी पछिल्लो घटनाले अन्तर्राष्ट्रिय सम्बन्धमा एकपक्षीयताको प्रवृत्ति बढ्दै गएको संकेत गरेको छ। यसले विश्वभरका साना राष्ट्रहरूमा वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको दिशा, स्थायित्व र भविष्यप्रति गम्भीर चासो उत्पन्न गराएको छ।

कांग्रेस विशेष महाधिवेशन: ६२ प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको पहिलो दिन आइतबार साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।

कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र भोलि बिहान ८ बजेदेखि, गगनले राजनीतिक र विश्वप्रकाशले सांगठनिक प्रतिवेदन पेस गर्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहान ८ बजेदेखि शुरू हुने बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

समानुपातिकतर्फका उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगको सूचना

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरूलाई नाम फिर्ता लिन चाहे निवेदन दिन आह्वान गरेको छ।

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको मनहरी–९ ज्यामिरेमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय सूर्यबहादुर मोक्तानको उपचारका क्रममा मृत्यु भएको छ।

इस्लामाबादमा वैवाहिक समारोहमा ग्यास विस्फोट, नवदम्पतीसहित ८ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा नवविवाहित दम्पतीसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।

त्रिशूली नदी किनारमा बसको अवशेष फेला

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल पारिपट्टि फेला परेको बसको अवशेष गत वर्ष असार २८ गते त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसमध्येकै एक हुन सक्ने प्रहरीले अनुमान गरेको छ।