AnonymousUser

Logout

मर्दी हिमाल पदमार्ग: जहाँ माछापुच्छ्रेले स्वागत गर्छ (तस्वीरहरू)

मर्दी बेसक्याम्पसम्म पुग्न कतै घना जंगल, कतै डाँडा त कतै भीर हुँदै जानुपर्छ। यस गन्तव्यबाट मर्दी, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रेलगायतका हिमालका सुन्दर दृश्यहरू हेर्न पाइन्छ।

सिंहदरबारका यी कार्यालय सहयोगी जसले आगोबीच देखाए अदम्य साहस

भदौ २४ गते सिंहदरबार जलिरहँदा त्यहाँभित्रका कैयौँ महत्त्वपूर्ण संरचना, अभिलेख र सम्पत्ति जोगिए। त्यसका पछाडि मूलतः त्यहाँका कार्यालय सहयोगीहरूले देखाएको साहस जोडिन्छ जसले आगोसँग पौँठेजोरी खेले।

दशैँ शुरू भएयता साढे पाँच लाखले छाडे काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

कैलालीका उखुखेतीको क्षेत्रफल घट्दै

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार, विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानहरूले अहिले यसको विकल्पमा अन्य खेती गर्न थालेका छन्।

खोटाङमा यात्रुबाट मनपरी भाडा असुली

यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा आफूहरू मारमा परेको यात्रुहरू बताउँछन्।

दशैँले छोएन वनहराका भूमिहीनलाई

दशैँमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बसोबास गर्दै आएका भूमिहीन परिवारका लागि त्यो रहर सपना बनेको छ।

दशैँमा मासु ‘स्वस्थ तरिका’ले पकाएर खान चिकित्सकको सुझाव

चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन्। मासु आफैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ।

मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

‘पिङमा मच्चिनुको मज्जै बेग्लै’

रोजगारी, अध्ययन तथा पेसा व्यवसायको लागि बजार झरेका र बिदेसिएकाहरू जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरमा चहलपहल बढेको छ।

वेस्ट इन्डिजलाई हराउँदै नेपालले जित्यो ऐतिहासिक शृंखला

नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै शृंखलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।

घटस्थापनायता ४ लाख ६७ हजारभन्दा बढी यात्रुले काठमाडौँ छाडे

दशैँ मनाउनका लागि पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रुले काठमाडौँ छाडेका छन् भने घटस्थापनादेखि अहिलेसम्म चार लाख ६७ हजारभन्दा बढी यात्रु बाहिरिसकेका छन्।

खुल्यो नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सोमबार बिहान खसेको सुक्खा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ।

इटहरी सवारी परीक्षण कार्यालयका प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।

स्रोतसाधन अभावबाट गुज्रिरहेको प्रहरी, जेन–जी आन्दोलनको ध्वंसले झन् जर्जर

शान्ति सुरक्षा बहाली र अपराध नियन्त्रणका लागि सवारीसाधनलगायत पुग्दो स्रोतसाधन नभएको भन्दै प्रहरी नेतृत्वले निरन्तर सरकार गुहारिरहेको थियो। भएकै सवारीसाधन पनि भदौ २४ मा आगजनीबाट सखाप भएपछि समस्या थप बढेको छ।

पहिरोले कोशी सडक एक महिनादेखि यातायात ठप्प

उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बेलायतमा आप्रवासीलाई स्थायी बसोबासका लागि कडा नियम लागू गर्ने तयारी

नयाँ प्रस्तावित योजनाअनुसार आप्रवासीले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न पाइने छैन र स्थानीय समुदायमा स्वयंसेवकको रूपमा सेवा गर्नुपर्नेछ।

दशैँको कोसेलीका रूपमा मुस्ताङको स्याउ

बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको स्याउ देख्न पाइन्छ। उपभोक्ताको रोजाइमा मुस्ताङकै स्याउ नै पर्ने गरेको छ।

तुइन खोलामा पुनः सुक्खा पहिरो, सडक अवरुद्ध

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ। पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ।

एशिया कप विवाद: भारत र पाकिस्तानका खेलाडीबीच आरोप–प्रत्यारोप

फाइनलपछि करिब एक घण्टा ढिलो शुरू भएको समारोहमा उद्घोषक साइमन डुलले भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको बताउँदै कार्यक्रम सकिएको घोषणा गरेका थिए।