AnonymousUser

Logout

‘दलित, मधेशी र जनजातिको मुद्दा सम्बोधन नगरेसम्म रास्वपा ठूलो दल बन्दैन’

सोसल मिडियाले पपुलिजमलाई अझै बढाएको छ। त्यसको प्रतिरोध कसरी गर्ने भन्ने संसारभरकै चुनौती हो। मान्छेहरू किन पपुलर हुन्छन् र किन जनआक्रोशलाई पकड्न सक्ने हुन्छन् भन्ने पनि बुझ्न जरुरी छ।

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली हुनेछ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ।

कुलमान घिसिङले दिए मन्त्रीपदबाट राजीनामा

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले बुधबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

शंखरापुरमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु

‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

काठमाडौँको शंखरापुरमा बस दुर्घटना

आज साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बस दुर्घटनामा परेको हो।

गगन र विश्वप्रकाशले औपचारिक रूपमै गरे महाधिवेशन आह्वान

तर पार्टी संस्थापनले भने यसलाई विधानविपरीत भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ।

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने डीआईजीसहित ५९९ प्रहरी कारबाहीमा

फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी कारबाहीमा परेका हुन्।

ग्रिनल्यान्डलाई लिइछाड्ने ट्रम्पको अडानले विवाद चर्किदै

ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहेका ह्वाइट हाउसले मंगलबार पुष्टि गरेको छ।

दोहोरो अंकले घट्यो शेयरबजार

आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

विवादकै बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

विशेष महाधिवेशन पक्षधरले पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम यही महिनाभित्र महाधिवेशन गर्नु निर्विकल्प विकल्प रहेको जनाएको छ।

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिकः पाँच वर्षमा ५० हजार रोजगारी सृजनाको लक्ष्य

परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नुलगायत रहेको छ।

स्याङ्जामा १३ प्रतिशतले बढ्यो धान उत्पादन

आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्।

भेनेजुएलाबाट ५ करोड ब्यारेल तेल ल्याउने ट्रम्पको दाबी

ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको छ।

सातदिने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी

अन्टाकर्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी एक्लो नेपाली हुन्।

पाटनमा चाकु बनाउन भ्याइनभ्याइ [तस्वीरहरू]

उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे संक्रान्तिमा सेवन गरिने परम्परागत परिकार हो।

तराईका अधिकांश स्थानमा हुस्सु

दिउँसो पनि तराईमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ।

धार्मिक र सामाजिक सद्भाव कायम राख्न गृहको १० बुँदे ‘सर्कुलर’

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै गैरकानूनी क्रियाकलापमा संलग्न जोसुकैलाई अविलम्ब कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

युरोपभर हिमपातको कहर : फ्रान्समा ५ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

अत्यधिक हिमपात र प्रतिकूल मौसमका कारण फ्रान्समा ५ जनाको मृत्यु भएको छ भने युरोपभरका प्रमुख विमानस्थल र यातायात सेवा ठप्प भई जनजीवन कष्टकर बनेको छ।

रोहितको कप्तानीमा टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

क्यानले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरेको छ।

काठमाडौँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं सहसचिव प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।