AnonymousUser

Logout

राप्रपा र राप्रपा नेपालबीच एकीकरण

एकीकरणपश्चात् अध्यक्ष लिङ्देनपछि दोस्रो वरियता क्रममा थापालाई राखिएको छ।

दुई नक्कली प्रहरी पक्राउ

उनीहरूले आफूलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी भन्दै औषधि पसलको खानतलासी गरी रकम असुली गर्दै आएका थिए।

लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा गत असोजमा मुद्दा दायर गरेको थियो।

यी देशले लगाए अमेरिकी नागरिकलाई यात्रामा प्रतिबन्ध

सैन्य शासनमा रहेका यी देशहरूले अमेरिकी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न नदिने बताएका छन्।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो हुन सफल

नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिलासहित २२ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो।

नेप्से परिसूचक १० अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८७ अंकले बढेर दुई हजार ६३३.७६ को बिन्दुमा कायम भएको छ।

कानूनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो केही उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ।

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

राष्ट्रपतिको भिटो प्रयोग बिरलै गरिन्छ। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले १० विधेयकमा भिटो गरेका थिए।

मधेशमा ६ मन्त्रीले लिए शपथ

मधेशमा ६ नयाँ मन्त्री थपिएसँगै सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

म्याग्दीमा खेती बढे पनि घट्यो सुन्तला उत्पादन

म्याग्दीमा व्यापारीहरू बगैँचामै पुगेर सरदर ७० देखि ७५ रुपैयाँ प्रतिकिलोका दरले सुन्तला खरिद गरिरहेका छन्। यो गत वर्षभन्दा ५ रुपैयाँ बढी हो।

राजकीय सम्मानका साथ खालिदा जियाको अन्त्येष्टि

राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गरेको थियो।

ट्यांकर हटाएपछि सञ्चालनमा आयो महेन्द्र राजमार्ग

बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर निकालेर ट्यांकर हटाइएको हो। सडकबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।

भोजपुर प्रतिभा सम्मान राई र पुरस्कार गन्धर्वलाई

प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र तथा प्रतिभा पुरस्कारको राशि ३५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ।

तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँमा यो वर्षकै बढी चिसो, जुम्लाको तापक्रम माइनस ४.५ डिग्री

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम छ भने हिमाली क्षेत्रका केही स्थानमा हिमपात भइरहेको छ।

समानुपातिकतर्फ बन्दसूची बुझाएकामध्ये १० दलले रोजे ४ वटा एकल चुनाव चिह्न

आयोगका अनुसार ५४ राजनीतिक दलले आ-आफ्नो स्वतन्त्र निर्वाचन चिह्नमा बन्दसूची पेश गरेका छन्। बाँकी १० वटा दलले भने ४ वटा एकल चुनाव चिह्न प्रयोग गर्ने गरी सूची बुझाएका छन्।

ग्यास चुहावटले बुलेट उठाउन समस्या, पूर्व–पश्चिम राजमार्ग अझै अवरुद्ध

ग्यास चुहावटका कारण दुर्घटनाग्रस्त बुलेट उठाएर सडक खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।

काठमाडौँमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँका दुई फरक–फरक स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

इतिहासकै तातो वर्षमध्ये एक बन्यो सन् २०२५, पेरिस सम्झौताको १.५ डिग्रीको सीमा पहिलो पटक पार

प्रशान्त महासागरमा 'ला निना'जस्तो प्राकृतिक शीतलता प्रदान गर्ने अवस्था हुँदाहुँदै पनि तापक्रम उच्च रहनुमा तेल, ग्यास र कोइला जस्ता जीवाश्म इन्धनको निरन्तर दहन नै प्रमुख कारण रहेको वैज्ञानिकहरूको निष्कर्ष छ।