आइतबार हुने फाइनलमा स्पेनी फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी बार्सिलोना र रियल भिड्ने भएका छन्।
काठमाडौँ– रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। बिहीबार राति भएको सेमिफाइनलमा एटलेटिको मड्रिडलाई २–१ ले हराउँदै रियल फाइनलमा पुगेको हो।
साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको खेलमा रियलका लागि फेड भाल्भेरडो र रोड्रिगोले गोल गरे। एटलेटिकोका एलेक्जान्डर सोरलोथले एक गोल फर्काए।
बार्सिलोना एथलेटिको बिलबाओलाई ५–० ले हराउँदै फाइनलमा पुगिसकेको छ। यससँगै फाइनल एल क्लासिको हुने भएको छ।
आइतबार हुने फाइनलमा स्पेनी फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी बार्सिलोना र रियल भिड्ने भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
