नेपाल प्रहरीले माग्यो १ लाख ३३ हजार निर्वाचन प्रहरी

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।

नेपाल प्रहरीले माग्यो १ लाख ३३ हजार निर्वाचन प्रहरी
फाइल तस्वीर

काठमाडौँ– नेपाल प्रहरीले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ। भर्नाका लागि पुस २५ देखि फागुन १ सम्म दरखास्त दिन सकिनेछ। 

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक बिदाका दिनसमेत सबै जिल्ला प्रहरी कार्यालयमार्फत फाराम भर्न सकिने व्यवस्था गरिएको छ। 

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्। 

म चाहन छु

दिपेश मण्डल

4 months, 4 weeks ago

Hello

Karan teli

4 months, 4 weeks ago

Ma garnae ho height 5.2

Kumba raj ghale

4 months, 4 weeks ago

Malai pani join hunu xa

Suresh mor

4 months, 4 weeks ago