अरुणमा पुल नहुँदा…

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा नदीको बहावका कारण बन्द हुने गरेको छ।

अरुणमा पुल नहुँदा…
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा वर्षौंदेखि पक्की पुल बनेको छैन। यसले आवतजावत र व्यापारिक गतिविधि प्रभावित भएको छ। स्थानीयले सास्ती खेप्दै आएका छन्।

null

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा नदीको बहावका कारण बन्द हुने गरेको छ। नागरिक झोलुंगे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य छन्।

षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।

nullnullnullnull