कुनै व्यक्ति दुई पटक मात्र देशको कार्यकारी (प्रधानमन्त्री) बन्न पाउने प्रस्ताव पनि गरिएको छ।
काठमाडाैँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा पार्टीका महामन्त्री गगन थापाले राजनीतिक प्रस्ताव पेस गरेका छन्।
भृकुटीमण्डमा चलिरहेको बन्दसत्रमा उनले निर्वाचन प्रणाली र दलीय सुधारलगायत विभिन्न १७ वटा प्रस्तावहरू अघि सारेका छन्। कुनै व्यक्ति दुई पटक मात्र देशको कार्यकारी (प्रधानमन्त्री) बन्न पाउने प्रस्ताव पनि गरिएको छ। साथै, जेनजी आन्दोलनको मर्मलाई पनि पार्टीले अँगाल्नुपर्ने कुरालाई समेत जोड दिएका छन्।
उनले अन्त्यमा भनेका छन्, "हामी यस विशेष केन्द्रीय महाधिवेशनबाट विशेष प्रण गर्दछौं- नेपाली कांग्रेसलाई २००६ सालको जस्तो क्रान्ति चेत २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२/०६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको हाम्रो गौरवशाली विगत तथा अग्रजहरूको बलिदान, अकल्पनीय संघर्ष, त्याग र परिश्रमबाट प्रेरणा लिँदै आजको समयको चेत बुझेर नवीन पुस्ताले विश्वास र भरोसा गर्न सक्ने सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट भिजन भएको, व्यवस्थापनमा अब्बल, गतिशील र आधुनिक लोकतान्त्रिक पार्टी बनाउने छौं।"
यसअघि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
गगनले पेस गरेको प्रस्तावको पूर्णपाठ:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
