नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत अहिले भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गरेका छन्।
काठमाडाैँ– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत अहिले भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ। यसैक्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।
उनले आफूले पेस गरेको प्रतिवेदनको नाम 'बदलिएको देश/बदल्नुपर्ने कांग्रेस – सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा' राखेका छन्। उनले प्रतिवेदनमा 'सुशासनमा हामी कहाँ चुक्याैँ र यसलाई कसरी पुनर्स्थापित गर्ने' विषयमा विस्तृत खाका पेस गरेका छन्।
बन्द सत्रमा महामन्त्री गगन थापाले राजनीतिक र नीति सम्बन्धी प्रतिवेदन पेस गर्नेछन्।
यस्तो छ शर्माले पेस गरेको प्रतिवेदन:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
