AnonymousUser

Logout

अन्तर्वार्ता

तिर्न सक्नेलाई अनिवार्य नगरे स्वास्थ्य बीमा सफल हुँदैनः शम्भु आचार्य

‘सरकारले सबैलाई बीमा गर्दिन्छ भन्नु पपुलिस्ट हुनु हो। बीमाको भिजनअनुसार चलेको भए पपुलिस्ट हुँदैनथ्यो। बीमा जे सोचेर ल्याइएको थियो, त्यसरी नचलाएकाले सरकारलाई बोझ मात्र भयो।’

'एपस्टाइन'ले खोलेको म्यान्डेलसनको रहस्यको पर्दा र सन्देश

अहिले नदेखिएका वा लुकाइएका गलत व्यवहार कुनै न कुनै दिन सार्वजनिक हुने भएकोले विशेषतः नेता बन्न चाहनेका लागि  नैतिक सतर्कता, पारदर्शिता र आत्म अनुशासन अत्यावश्यक गुण हुन्।

रास्वपामा एमाले सङ्क्रमण

आफू विरुद्धका मुद्दा प्रतिशोधको उपज भएको भन्दै न्यायका निम्ति जनता समक्ष आएको दाबी गरिरहेका छन् रवि। बालेन र उनीसँगै रास्वपामा समाहित भएका उम्मेदवारहरू भने रविविरुद्धका मुद्दामा मौन प्राय: छन्।

बालेनको तमासा मात्रै कि अरू केही?

प्रधानमन्त्री बन्न कस्सिएर चुनावी अभियानमा निस्किएका बालेनले नेपाल भाषामा लिएको शपथ र मैथिली भाषामा गरेको भाषण साँच्चिकै जनताको आवाज हो या संघियता, विविधता र संरचनागत विभेदको भद्दा मजाक?

हरि रोका भन्छन्: संसद् कायरहरू बस्ने ठाउँ होइन

‘अहिलेको अवस्थामा एकीकृत योजना बनाउने विषय राजनीतिक पार्टी वा उम्मेदवारहरूबाट भएको पाउँदिन। उनीहरू पुरानो संगठनको कुरा गर्ने, अरूको चरित्रहत्या गर्ने र अनर्गल कुराकानी गर्ने परिपाटीमा छन्।’

जन्ती, मलामी वा शैक्षिक भ्रमणका सवारी दुर्घटना: ‘कुसाइत’ कि अरू केही?

वर्षमा कम्तीमा पनि तीनदेखि चार वटा दुर्घटना शवयात्राका क्रममा र सरदर हरेक महिना एउटा एम्बुलेन्स दुर्घटनाको खबर सञ्चार माध्यममा पाइन्छ। शवयात्राकै क्रममा शव बन्नुपर्ने विडम्बना ठूलो त्रासदी हो।

मानिसलाई हात्ती र हात्तीलाई मानिसबाट कसरी बचाउने?

हात्तीले कुनै पनि घटना लामो समयसम्म स्मरण गर्न सक्छन्। मानिसको रूप र आवाज पनि चिन्न सक्छन्। हात्तीलाई नराम्ररी दुःख दियो भने, उसले जोकसैलाई ‘ब्ल्याक लिस्ट’मा राख्नसक्छ।

निलम्बन

कसले सुराकी गर्‍यो कुन्नि? प्रहरीले मेरो कोठा छापा मार्‍यो। म गिरफ्तार भएँ। मलाई शिक्षण पेसाबाट निलम्बन गरियो। भोजपुर कारागारमा थुनिएँ। म थुनिए पनि आस्था भने झनै जाग्दै थियो।

स्वास्थ्य प्रणालीका चुनौती–२

सम्भव छ नेपाल सुहाउँदो स्वास्थ्य व्यवस्था

वायु प्रदूषण, कुपोषण तथा चुरोट र सुर्ती सेवनजस्ता रोगव्याधि तथा मृत्युको अधिकतम हिस्साका जोखिम तत्त्व कसरी नियन्त्रण र निराकरण गर्ने भन्ने विषय सबल स्वास्थ्य प्रणाली निर्माणको पहिलो कदम हुनुपर्छ।

भोकभन्दा पहिले आस्था! जब मन्दिरले गाउँ र खेती जन्मायो

जंगलमा फिरन्ते भएर बस्नुभन्दा आफ्नै झुपडीको आँगनमा बीउ रोपेर त्यसलाई संरक्षण गर्नु सुरक्षित हुन्छ भन्ने यही स्त्री–चेतना नै वास्तवमा कृषिको शुरूआती विन्दु थियो।

प्रताप मल्ल: लाख स्त्रीभोगको लक्ष्य लिएका राजा

राजा प्रताप मल्ल अत्यन्तै कामुक थिए। वंशावलीहरूमा उनका तीन सय रानी भएका उल्लेख छ।

होला त ‘अबकी बार बालेन सरकार’

बालेनको क्रेजले रास्वपालाई मधेशमा नयाँ उचाइ दिन सक्छ, तर त्यो क्रेज मतमा रूपान्तरण हुन्छ कि हुँदैन, अन्ततः निर्वाचनपछिको अंकगणितले मात्र प्रमाणित गर्नेछ।

समावेशी नेपालको आलोकमा ओलीपथ

एमालेमा ओलीविरुद्ध हस्तान्तरण र पुस्तान्तरणको माग जारी थियो र छ। यद्यपि, सोही विषयलाई लिएर ‘निष्कासन’ तहसम्मको कारबाही चुनाव अगावै भने टरेको छ। पछि कारबाहीको दण्ड के होला, त्यो हेर्दै जानुपर्नेछ।

सम्भावित प्रधानमन्त्री बालेनका सजिला, अप्ठ्यारा

बालनेप्रति मतदातामा अत्यधिक मोह देखिन्छ। उनले भनेजस्तो नतिजा दिन उनी प्रधानमन्त्री बने भने पनि कम्तीमा यो कार्यकालले मात्रै पुग्ने छैन।

टोकियोमा ‘नेपो–बेबी रिभिजिटेड’

यो हदको बेपरवाह, मनलाग्दी वा थेत्तरो तिथि त्यस बेलादेखि अहिलेसम्म यथावत् नै छ। यस्तो बेथितिको स्थितिमा अरबी भाषामा केही भन्नुपरेमा प्रचलित शब्दावली छ, खल्लीबल्ली।

अस्तव्यस्त अन्तर्राष्ट्रिय व्यवस्था र नेपालका चुनौती

अन्तर्राष्ट्रिय व्यवस्थामा बढ्दो हस्तक्षेपले सामरिक रूपमा कमजोर नेपालजस्ता मुलुकमाथि गम्भीर चुनौती थपिइरहँदा असंलग्न आन्दोलनजस्ता मञ्चलाई चलायमान र आफ्नै कूटनीति चुस्त पार्न ध्यान दिनुको विकल्प छैन।

ग्रीनल्यान्डदेखि गोर्खाल्यान्डसम्म

देवी-देउताबाट डेटा र तेलमा सरेको विश्व राजनीतिको आजको मेनिफेस्टोमा एक मात्र मूल मुद्दा युद्ध हो। अरू सबै मुद्दा पाद टिप्पणीमा पददलित भएका छन्।

‘नयाँ दलबाट अपेक्षासम्म गर्न सकिन्छ, विश्वास नै गर्ने अवस्था छैन’

‘पछिल्लो १०–१५ वर्षमा देउवा, ओली र प्रचण्डमा के राजनीतिक क्रियाशीलता पाइयो त? मैले त केही पनि पाएको छैन। उनीहरूबाट अब पनि अपेक्षा गर्नु हाम्रो मुर्ख्याइँ मात्रै हो।’

आत्मचिन्तन र जिज्ञासा मिसिएको पढाइ

दूर शिक्षाको पद्धतिमा शिक्षकको व्याख्यानभन्दा पनि विद्यार्थीको आफ्नै मिहिनेत, स्वअध्ययन, सोच, आत्मचिन्तन (रिफ्लेक्सन) र जिज्ञासाले बढी महत्त्व राख्छ।

गगनका आन्तरिक र बाह्य चुनौती

पार्टीको उच्च नेतृत्व कार्यकर्ताका लागि रोल मोडल भए भने सुधारको आधा काम त त्यसैले गर्छ। नेतृत्वलाई हेरेर पनि कार्यकर्ता सुध्रिन्छन्, रूपान्तरित हुन्छन्। र, अहिले त्यो अनुकूलता छ, जुन पहिले थिएन।