AnonymousUser

Logout

फुटबाट जबर्जस्ती जोगाइएको कांग्रेस

वास्तवमा २०५१ साउन १२–१४ को कसरतमा पार्टीलाई फुटबाट त जोगाइयो तर प्राविधिकरूपमा मात्रै। ६ मन्त्रीलाई बर्खास्त गरेसँगै रोपिएको ठानिने विवाद झगडाको रूपमा कांग्रेसमा आजपर्यन्त कायम छ।

इतिहासको आलोकमा देउवाले गुमाएको मौका

कांग्रेस पार्टी प्रजातान्त्रिक भए पनि व्यवहार तानाशाही भयो। प्रजातान्त्रिक पार्टीले त प्रजातान्त्रिक संस्कार, नियम, कानून र विधानअनुरूप अगाडि बढ्नुपर्ने हो। तर त्यो स्थिति देखिँदैन।

‘दलित, मधेशी र जनजातिको मुद्दा सम्बोधन नगरेसम्म रास्वपा ठूलो दल बन्दैन’

सोसल मिडियाले पपुलिजमलाई अझै बढाएको छ। त्यसको प्रतिरोध कसरी गर्ने भन्ने संसारभरकै चुनौती हो। मान्छेहरू किन पपुलर हुन्छन् र किन जनआक्रोशलाई पकड्न सक्ने हुन्छन् भन्ने पनि बुझ्न जरुरी छ।

आज, हिजो र भोलि

कांग्रेस दलभित्र गगनकुमार थापाको नेतृत्वमा हुँदै गरेको विद्रोहले गति लिँदैछ। तिनी सफल भएको खण्डमा नेपाली कांग्रेस (शेरबहादुर) तथा नयाँ नेपाली कांग्रेस गठन हुने प्रबल सम्भावना देखिन्छ।

मातृभाषाको आधार, त्रिभाषिक शिक्षाको विस्तार

स्थानीय भाषालाई उचित स्थान नदिनु गलत मात्रै होइन, खतरनाक पनि हो। अनुसन्धानले बारम्बार देखाइसकेको छ— बालबालिकाको सिकाइ क्षमता मातृभाषामै सबल हुन्छ।

'नांगो साम्राज्यवाद': भेनेजुएलामा ट्रम्प हस्तक्षेप, अमेरिकाको पुरानै शैलीको पुनरागमन

म्याकफर्सनका अनुसार, यस क्षेत्रमा अमेरिकी हस्तक्षेपपछि 'शान्ति, स्थिरता, सौहार्द र लोकतन्त्र' कायम भएका उदाहरणहरू 'अत्यन्तै दुर्लभ' छन्।

आचारसंहितामा ‘डिपफेक युग’ नचिनेको निर्वाचन आयोग

एआई नियमनको मुख्य उद्देश्य डिपफेक भिडियो, फेक अडियो, म्यानिपुलेटेड तस्वीर जस्ता खतरनाक प्रयोगलाई रोक्नु हुनुपर्थ्यो। तर आचारसंहिताले यी विशिष्ट खतराहरूलाई स्पष्टरूपमा सम्बोधन गरेको छैन।

डिजिटल नेपालको लक्ष्य, तर नेटवर्ककै समस्या

दूरसञ्चार बजार स्वभावतः शहरकेन्द्रित हुन्छ भन्ने तर्क पूर्णतः गलत होइन। जहाँ जनसंख्या बाक्लो छ र आम्दानी सुनिश्चित छ, सेवा प्रदायकहरू त्यहीँ आकर्षित हुन्छन्।

चुनाव नजिकिँदै गर्दा अनौपचारिक अर्थतन्त्रको चर्चा

चुनाव आउँदै गर्दा अवैध स्रोत परिचालनबारे निर्वाचन आयोगलगायत सरकारका सम्बन्धित निकायको आँखा चनाखो हुनुपर्ने देखिन्छ।

यहाँ त्यस्तो नहोस्

अस्ति भक्खर एमाले केन्द्रीय सदस्य उठेर हारेका वासुदेव घिमिरेले ‘नयाँ’को चोला धारण गरिसके। देश बिगार्नेबाट बनाउनेमा रूपान्तरण भइसके। उम्मेदवारी दर्ता गर्ने बेलासम्म अरू कति ‘गौरीशंकर पाण्डेहरू’ थपिने हुन्!

‘नेपाली सपना’को खोजी

भदौ २४ को विध्वंसमा अघिल्लो दिन भएको जनहत्याको आक्रोश कम, आफूभन्दा अर्को धनी भएको आक्रोश र कुण्ठा बढी थियो भन्ने मलाई लागेको छ।

रमेश लेखक उर्फ ‘शहाब जाफरी रिभिजिटेड’

नेपो–बेबी बुझ्न शितलनिवास धाए हुन्छ, जहाँ राष्ट्रपति पिताकी एउटी छोरी ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ छन् र, अर्की कांग्रेसको समानुपातिक उम्मेदवार।

चुनावपछि बालेन प्रधानमन्त्री बन्लान्?

काठमाडौँमा नानीमैयाँले पनि जित्छिन्, किसुनजीले पनि हार्छन्। एउटा निर्वाचनमा हँसिया हथौडाको पल्ला भारी हुँदा अर्को निर्वाचनसम्म पुग्दा मतदाता गाईमा हुर्रिइसकेका हुन्छन्।

रमिते बनेको छ कांग्रेस

कांग्रेसमा यस्तै महत्वाकांक्षा, स्वार्थ र अहमको टकराब आइपर्दा सन्त नेता किसुनजी र सर्वोच्च नेता गणेशमानजीले सबै कुरा त्याग गरेर पनि पार्टी जोगाएको दृष्टान्त सामुमा छँदैछ।

१३ पुसको ब्रह्ममुहूर्त: ‘पुराना’को सातो, जेलेन्स्कीको बाटो!

रवि–बालेनको पछिल्लो प्रणय त्यसकै शुरूआत नहोस्। समावेशिता र सामाजिक न्याय बुझ्ने केही मान्छे रवि-बालेनको पार्टीमा मात्र नभएर कुलमानकै पार्टीमा पनि देखिन्छन्। तिनले यी तीनै टाउकालाई खबरदारी गरिराखून्।

पुसको चिसोमा गर्माएको राजनीतिक माहोल

बालेन स्वयं भदौ २४ गतेको विध्वंशले हात पोलेकै पात्र हुन्। त्यो विध्वंशपछि केही दिन उनी पनि सामाजिक सञ्जालमा काफी आलोचित भए। उनलाई ‘लुसिफर’ भनेर खेदिएकै हो। तर माहोल परिवर्तन भइसकेको छ।

नातिनातिनालाई सुझाव: दरिलो नीति एवं चुस्त प्रशासनिक संयन्त्र चाहियो

सरकारी कार्यालयभित्र रहेका राजनीतिक दलका भातृ संगठनलाई विघटन गर्नुपर्छ। एउटा कार्यालयमा दोहोरो आधिकारिक संरचना हुनु काम फिटिक्कै नहुनु हो। देशलाई यथास्थितिबाट पछाडि धकेल्नु हो।

कोभिड–१९ संक्रमण, लङ–कोभिड र ब्युँतिएका पुराना रोग

जब शरीरबाट भाइरस नै हराइसक्यो वा पीसीआर रिपोर्टमा कोभिड-१९ नेगेटिभ देखाइसक्यो, तर शरीरले किन युद्ध सकिएको संकेत दिँदैन?

‘सर्पको खोजी’ र अहिलेका डरलाग्दा गोमनहरू

आजकल धेरैजसो मानिस पुराना दिनलाई सुनौलो समयका रूपमा स्मरण गर्छन्। तर, बुवाको त्यो बेलाको अन्तर्वार्ताबाट स्पष्ट हुन्छ— त्यो बेला पनि समस्या यथावत् थियो, यही थियो, जे आज छ।

पोखरा विमानस्थल प्रकरणले उजागर गरेको अक्षमता

पोखरा विमानस्थल प्रकरण केवल विगतको लज्जाजनक अध्याय होइन, भविष्यको चेतावनी पनि हो। यदि हामीले आजका गल्तीहरू बिर्सियौँ भने, भोलिका परियोजना पनि यसैगरी भत्किनेछन्।