AnonymousUser

Logout

ओबामाद्वारा ट्रम्प प्रशासनको कार्यशैलीलाई ‘तमासा’को संज्ञा

एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएका छन्।​​​​​​​

निर्वाचनका लागि आजदेखि प्रचार–प्रसार गर्न पाइने

निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ।

चुनाव त हो आउँछ, जान्छ

वास्तवमा हिजोआज जनता भेट्न होइन, जनताका अघि देखिन चाहन्छन् नेता। जनता पनि भेट्न, बोल्न र सोध्न होइन हेर्न चाहन्छन्। केवल हेरिरहन।

राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

निर्देशनमा कुनै उम्मेदवारको घर आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने लगायत विषय उल्लेख छन्।

एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

अब काठमाडौँ उपत्यका वरपरका जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

टी२० विश्वकप : १२ वर्षपछि अर्धशतक फर्कियो, जित फर्किएन

नेपालले तेस्रो टी२० विश्वकप खेलिरहँदा १२ वर्षयता कुनै पनि खेल जितेको छैन। अहिलेसम्म विश्वकपमा १० खेल खेल्दा दुईमा जित, सातमा पराजित र एउटा खेल रद्द भएको छ।

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको 'ड्रोन भ्यू' (तस्वीरहरू)

पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ।

टी–२० विश्वकपमा नेपालको लगातार तेस्रो हार, सुपर आठबाट बाहिरियो

नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर आठमा पुगेको हो।

दीपेन्द्र बने नेपालका लागि विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा नेपालले ८ विकेट गुमाउँदै वेस्टइन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रौतहटमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक जितेन्द्र साह र मोटरसाइकल पछाडि पर्ने यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने २२ वर्षीय पुनमदेवी साह छन्।

‘ऊ गर्नै लागेथेँ, सरकार ढालिहाले’

अधिकाश नेताहरू पछिल्ला ३० वर्षयताका परीक्षामा लगातार फेल भएर पनि कक्षा चढाइएका विद्यार्थी मात्रै हुन्। ओली, देउवा वा दाहालहरू कक्षा टपर होइनन्, कक्षा चढुवा मात्रै हुन्।

नेपालगन्जमा ४ दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा अरमान अलीको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर ब्रान्ड बनाउन सफल भएका छन्।

वित्तीय संघीयता: स्रोतको अभाव कि संरचनाको कमजोरी?

सशर्त अनुदान व्यवहारमा नियम–पालन केन्द्रित भएको छ, नतिजा सुधार केन्द्रित होइन। कतिपय विद्यालयमा छात्रा भर्नाको समस्या नरहँदा पनि छात्रवृत्तिमा रकम खर्च भइरहेको छ, किनकि बजेटले त्यही आदेश दिएको छ।

उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिका चार ढोका खुला

पशुपतिमा तीन वर्षअघिदेखि नै गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ।

कर्णाली प्रदेशले स्थानीय तहसँग माग्यो आगामी वर्ष कार्यान्वयन गरिने योजना

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७९ वटै स्थानीय तहलाई लक्षित गर्दै समपूरक र विशेष अनुदानका योजना प्रस्ताव चैत १ गतेभित्र पेश गर्न आह्वान गरेको छ।

शिवरात्रिमा पशुपति क्षेत्रमा ६ हजार सुरक्षाकर्मी खटिने

महाशिवरात्रिमा पशुपति दर्शनलाई सहज बनाउन ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने भक्तजनको आवतजावत सहज बनाउन विशेष ट्राफिक र पार्किङ योजना लागू गरिएको छ।

सबै विद्युत्गृह क्षतिग्रस्त, नागरिक चिसोको चपेटामा: जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट देशका सबैजसो विद्युत्गृह क्षतिग्रस्त भएको र लाखौँ नागरिक चिसोका कारण पीडामा रहेको बताउँदै पश्चिमा मुलुकसँग थप सैन्य सहयोगको अपिल गरेका छन्।

पाल्पा र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पाल्पा र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी शनिबार दुई मोटरसाइकल चालक, एक वृद्धसहित चार जनाको मृत्यु भएको छ।

शनिबारे महोत्सवले बदलेको पहिचान : गृहिणी होइन, उद्यमी

हरेक शनिबार हाँडीगाउँ र टोखामा हुने सडक नेवाः खाजा महोत्सवले स्थानीय महिलामा उद्यमशीलताको नयाँ बाटोसँगै नयाँ परिचय मात्र दिएको छैन, आर्थिक स्वतन्त्रतामा पनि टेवा पुर्‍याएको छ।