प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन्।
कांग्रेस संस्थापन पक्ष महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने रणनीतिमा हुँदा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले तत्काल विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। किन महाधिवेशनको मितिमा चर्को बहस भइरहेको छ?
संघीय संसद् (प्रतिनिधिसभा)सहित प्रदेशसभाका सभामुखहरूको बैठकले संघीय सरकारको निर्णयले विधिको शासनमा चुनौती थपिएको निष्कर्ष निकालेको छ।
लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
विदेशी कम्पनीलाई ठेक्का दिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स), राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका महत्त्वपूर्ण कागजात छपाइँदै आएकोमा, सरकारले अहिले लाइसेन्सको छपाइ आफ्नै मुद्रण मेसिनबाट थालेको छ।
सडक अवरोधका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक सवारीसाधन चलाउन सकिएको छैन। जनप्रतिनिधिले मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसमक्ष माग गरेका छन्।
म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको छात्रावास परिसरमा रहेको पाखो सम्याएर नयाँ खेलमैदान निर्माण गरिएको छ।
पीडित दोलखाकी तारा थापा र गुल्मीका दील खरेलले फिनल्यान्डको जिल्ला तथा उच्च अदालतको फैसलाबाट झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्।
सर्वोच्चले सूचना जारी गर्दै मंसिर १ देखि सबै खालका मुद्दाको सुनुवाइ हुने जानकारी दिएको हो। भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अदालत पूर्ण रूपमा जलेको थियो।
यो तलब प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरिएको छ। तर कम्पनीको भविष्य बजारको प्रवृत्ति, प्राविधिक नवप्रवर्तन र विश्वव्यापी आर्थिक स्थिरतामा निर्भर रहनेछ।
तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गरेका हुन्।
११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रनमात्र बनाउन सक्यो।
सूत्र प्रणालीमा स्थानीय तहको आय–व्ययको अनुमान, बजेट स्वीकृति, धरौटी, राजस्व बाँडफाँट, तलबी विवरण, राजस्व तथा अनुदानलगायत विवरण समावेश हुन्छन्।
सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्यमा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।
कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ। बाँकी स्थानको मौसम सफा रहनेछ।
कोलम्बोमा बिहीबार भएको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेट (३–०) मा पराजित गर्यो।
प्रधानमन्त्री सुशीला कार्कीले द एशियन नेटवर्क फर फ्रि इलेक्सन्सका प्रतिनिधिसँगको भेटमा अप्रिय घटनाबिना, शान्ति र सुरक्षासाथ निर्वाचन सम्पन्न गर्न सरकार प्रयासरत रहेको बताएकी छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।
बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै रवि लामिछाने र छविलाल जोशीले दिएको निवेदनमा उच्च अदालतले मिसिल मगाउने आदेश दिएको छ।
बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ।