AnonymousUser

Logout

जलवायु परिवर्तनले कफी उत्पादनमा असर

यसले उत्पादन घटाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्‍याइरहेको उनीहरूको निष्कर्ष छ।

अन्नपूर्ण गाउँपालिकाबाट ४ करोड रुपैयाँको सुन्तला बिक्री

सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो। यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ।

नेप्से परिसूचक २० अंकले घट्यो, ८ अर्ब ३६ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा ओर्लिए पनि कारोबार रकम भने ८ अर्ब ३६ करोड नाघेको छ।

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० तथा चाँदीको मूल्य ४ हजार ८८५ रुपैयाँ निर्धारण भएको छ।

दाङमा बढ्यो तोरीको उत्पादन, छैन बजारको समस्या

दाङमा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो। बजारको पनि समस्या नभएको किसानको भनाइ छ।

तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा

राष्ट्र बैंकले बैंकिङ निर्देशन र ऐनको बर्खिलाप कार्य गरेको भन्दै एनआईसी एशिया बैंकका तत्कालीन पदाधिकारीलाई जरिबाना तथा ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई सचेत गराएको छ।

नेप्से परिसूचकमा ८.१६ अंकको गिरावट, करिब ८ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ भने कारोबार रकम सात अर्ब ९४ करोड रुपैयाँमा खुम्चिएको छ।

अकासियो खानेतेलको मूल्य, सरकारको निर्देशनले पनि किन भएन समायोजन?

दुई सातामा भटमास र सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य समायोजन गर्न निर्देशन दिए पनि कार्यान्वयन भएन।

सुनचाँदीको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालगन्जमा ४ दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा अरमान अलीको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर ब्रान्ड बनाउन सफल भएका छन्।

शनिबारे महोत्सवले बदलेको पहिचान : गृहिणी होइन, उद्यमी

हरेक शनिबार हाँडीगाउँ र टोखामा हुने सडक नेवाः खाजा महोत्सवले स्थानीय महिलामा उद्यमशीलताको नयाँ बाटोसँगै नयाँ परिचय मात्र दिएको छैन, आर्थिक स्वतन्त्रतामा पनि टेवा पुर्‍याएको छ।

लक्ष्यअनुसार राजस्व नउठेपछि काटियो प्रदेश र स्थानीय तहको अनुदान

सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा कटौती गरेको छ।

१५ प्रतिशतमा खुम्चियो विकास खर्च

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ प्रतिशत र खर्च ४० प्रतिशतमा खुम्चिएको छ।

साताको अन्तिम कारोबार दिन सामान्य बढ्यो नेप्से

साताको शुरूदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा अन्तिम दिन भने सुधार देखिएको हो।

नेप्से परिसूचकमा झिनो गिरावट, ८ अर्ब ६९ करोडको शेयर कारोबार

नेप्से परिसूचकमा झिनो गिरावट आए पनि बुधबार कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ।

सुनचाँदीको मूल्य बढ्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ।

बजेटको अर्धवार्षिक समीक्षा: ‘अवास्तविक’ लक्ष्यमा अर्थमन्त्रीको कैँची

स्रोत र क्षमताबिना ठूलो बजेट ल्याउने विगतकै कमजोरी दोहोरिँदा सरकारले अर्धवार्षिक समीक्षामार्फत शुरूआती विनियोजनभन्दा २ खर्ब ७६ अर्ब रुपैयाँ कम खर्च हुने संशोधित प्रक्षेपण गरेको छ।

‘अँध्यारो महादेश’मा उज्यालो खोज्ने नेपाली

अफ्रिकाका ५४ मध्ये ३८ भन्दा धेरै देशमा नेपालीहरू रोजगारीका लागि गइरहेका छन्, कतिपय गरिब र द्वन्द्वग्रस्त देशमा पनि सहजसँग काम गरिरहेका छन्। तर सिंगो महादेशका लागि दुई देशमा मात्र नेपाली दूतावास छन्।

नेप्सेमा ओरालो यात्रा जारी, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ विन्दुमा झरेसँगै मंगलबार कारोबार रकम पनि आठ अर्ब ६१ करोड रुपैयाँमा खुम्चिएको छ।

सुनको मूल्य तोलामा ९०० ले बढ्यो

सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ।