AnonymousUser

Logout

कांग्रेसलाई युवा वयमा फर्काउन देउवाको साथ र गगनको हात

२००७-२०१७ सालको कठिन परिस्थितिमा त्यति बेलाका कार्यकर्ता र शुभेच्छुकहरूको बीपीमाथि टिकेजस्तै भरोसा अहिलेका कांग्रेसजनको गगन थापामाथि अडिएको छ।

नागढुंगा–नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ।

पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : कसरी बुने पूर्वमन्त्रीहरूदेखि चिनियाँ कम्पनीले सेटिङको जालो?

करिब ३ वर्षको अनुसन्धानपछि अख्तियारले पोखरा विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पूर्वमन्त्री, पूर्वसचिवहरू, प्राधिकरणका उच्च अधिकारी, परामर्शदाता, चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

पहिचान पुष्टिका लागि सामूहिक चिहानबाट ११४ शव उत्खनन गर्दै बांग्लादेश

बांग्लादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा ज्यान गुमाएका र परिवारको सहमतिबिना गाडिएका करिब ११४ जनाको शव उत्खनन थालेको छ। पहिचान पुष्टि गर्न निकालिएका शवको पोस्टमार्टम र डीएनए परीक्षण गरिने छ।

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक घाइते

दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

नलिनचाेक हेलिप्याड भ्रष्टाचार मुद्दा: प्रदीप अधिकारीलाई थुनामा पठाउने विशेष अदालतको आदेश

नलिनचोक हेलिप्याड निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रदीप अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ।

कर्णालीको रोमाञ्चक जित, साबिक विजेता जनकपुर अंकतालिकाको पुछारमा

एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णालीले साबिक विजेता जनकपुरलाई पराजित गरेको छ।

नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’

क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?

काभ्रेपलान्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने, ८ हजार मेट्रिकटन पुग्ने अनुमान

सुन्तला उत्पादनका लागि जिल्लाको पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकालाई विशेष पकेट क्षेत्रको मानिने गरिन्छ।

श्रीलंकामा चक्रवातबाट ७५ हजारभन्दा बढी घरमा क्षति, ‍पुनर्निर्माणमा ७ अर्ब डलर लाग्ने अनुमान

भारी वर्षाले सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा राहत पुर्‍याउन हेलिकोप्टर र विमान परिचालन गरिएको छ।

नेप्से परिसूचक २१.४८ अंघले घट्यो, कारोबार रकममा भने सामान्य सुधार

आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सेवाग्राही भन्छन्– पहिले कार्यालय बन्द भएर सेवा पाइएन, अहिले जरिबाना तिर्नुपर्‍यो

बन्दको अवधिमा म्याद नाघेका सवारीको नवीकरण गर्दा अन्य प्रदेशले छुट दिए पनि बागमती प्रदेशले अतिरिक्त राजस्व र जरिबाना असुल गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

बर्दिया घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्याको बाटो रोजेको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको छ।

पोखरा विमानस्थल प्रकरण: पूर्वअर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन, तत्कालीन प्रोजेक्ट म्यानेजर हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित ५५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो।

ईभीको लाइसेन्स लिन ‘म्यानुअल’ गाडीको ट्रायल किन दिनुपर्ने?

सरकारले ईभी किन्न कर छुटलगायत सुविधा दिएर प्रोत्साहनको नीति लिएपछि सडकमा यस्ता गाडीको चाप बढिरहेको छ। तर यस्ता अटोम्याटिक गाडीका लागि छुट्टै लाइसेन्सको व्यवस्था नहुँदा म्यानुअल गाडी सिक्नुपर्ने बाध्यता छ।

पनौतीका किसानलाई आलु खन्ने चटारो [तस्वीरहरू]

नेपालमा वार्षिक रूपमा ३१ देखि ३५ लाख मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। माग भने ३३ देखि ३७ लाख मेट्रिकटन छ।

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।

साँगा–धुलिखेल सडक: पुलबजार खण्डमा स्तरोन्नति हुँदै

साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा ६ घर भत्काउन बाँकी छ।

बाँकेमा तेलहन बालीको उत्पादन बर्सेनि घट्दो क्रममा

बाँकेमा तेलहन बालीको खेती हुने क्षेत्रफल नै घट्दो क्रममा छ। यसको खेतीलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने किसानहरूको भनाइ छ।

अब उस्तै रहेनन् कांग्रेस–एमाले

प्राविधिक रूपमा भन्ने हो भने भदौ २२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशन भव्य थियो। सायद, आन्तरिक शक्ति सन्तुलनले सर्वसम्मत निर्णय भएका थिए। त्यसको भोलिपल्ट के भयो? सबैका सामु छर्लंग छ।