AnonymousUser

Logout

खुल्यो ‘फेक रेस्क्यु’को फाइल, सीआईबीले थाल्यो अनुसन्धान

नेपाल आएका विदेशी पर्यटकलाई पर्वतारोहण र पदयात्राका क्रममा आउने स्वास्थ्य समस्या देखाएर फेक रेस्क्यु गर्ने र अस्पतालमा राखेर महँगो शुल्क असुल्ने धन्दाबारे सीआईबीले अनुसन्धान अघि बढाएको छ।

ताप्लेजुङका हिमाली बस्ती सुनसान, जाडो छल्न औलतर्फ झर्दै स्थानीय

अत्यधिक चिसो र हिउँ पर्न थालेपछि ताप्लेजुङका उच्च भेगका बासिन्दा आफ्ना पशुचौपायासहित तल्लो क्षेत्र (औल) तर्फ झर्न थालेका हुन्।

नेप्से परिसूचक १३.८८ अंकले घट्यो, साढे ३ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचकमा १३.८८ अंकले घटेर २५८१.२१ को बिन्दुमा सीमित भएको छ।

माइतीघरमा प्रदर्शनका क्रममा ८ जना प्रहरीको नियन्त्रणमा

निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना र र्‍यालीजस्ता कार्यक्रम गरी कानूनी व्यवस्था उल्लंघन गरेको आरोपमा रविकिरण हमालसहितका युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मस्कोमा कार बम विस्फोट हुँदा रुसी वरिष्ठ जनरलको मृत्यु

रुसी प्रमुख अपराध अनुसन्धान समितिले कार बम विस्फोटमा युक्रेनी विशेष सेनाको संलग्नता हुन सक्ने सम्भावनाबारे खोजी भइरहेको जनाएको छ।

धनुषामा १ अस्पतालसहित ४ औषधि पसल सिल, ११ लाई चेतावनी

अनुगमनका क्रममा ११ औषधि पसलमा फर्मासिस्ट नभएको र अनधिकृत रूपमा औषधि बिक्री भइरहेको पाइएपछि पहिलो पटकलाई सचेत गराइएको औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनाएको छ।

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण संकटमा

कमजोर हुँदै गएको आणविक नियन्त्रण व्यवस्थाले भविष्यमा अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि गम्भीर चुनौती खडा गर्न सक्ने संकेत विज्ञहरूले दिएका छन्।

२८ वर्षपछि हिमनदीले फर्कायो एक पाकिस्तानी यात्रीको शव

विश्वभर हिमनदीहरू द्रुत गतिमा पग्लिन थालेसँगै हिमशिखरमा लुकेका दुखद र आश्चर्यजनक​​​​​​​ रहस्य ​​​​​पनि बाहिर आउँदैछन्।

कैलाशकुट भवन उत्खनन गोकर्णमा हुनुपर्छ : लिपिविज्ञ श्यामसुन्दर राजवंशी (भिडियोसहित)

‘इतिहास अध्ययनमा शिलालेख मुख्यस्रोत हुन्। बरु किंवदन्तीलाई पछिल्लो (सेकेन्डरी) स्रोत मान्न सकिन्छ। पछिल्ला स्रोतका आधारमा इतिहासको निर्णय गर्न सकिँदैन। बरु, मुख्य (भरपर्दा) स्रोतका आधारमा कथा, किंवदन्तीलाई जोड्न मिल्छ।’

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो।

साउदी अरेबियाले मृत्युदण्डको रेकर्ड तोड्यो

साउदीको शासन सत्ता सम्हालिरहेका मोहम्मद बिन सलमानले देशमा सामाजिक प्रतिबन्धहरू खुकुलो पार्दै गएका छन्, यद्यपि त्यहाँको मानव अधिकार रेकर्डको अवस्था भने 'अत्यन्तै खराब' छ।

स्पर्श र सुगन्धको भान्सा घर

हाम्रो भान्सामा अरू कोही आँखा देख्ने मान्छे भइदिएको भए सायद हामी यति आत्मनिर्भर हुने थिएनौँ होला। शुरूका दिन खाना नमिठो हुँदा हामीले एकअर्कालाई पोखेको रिस र अधकल्चा गाँसले नै यी सीप सिकाएका हुन्।

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिबाना

विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ।

पश्चिमी वायुको प्रभाव, छैन वर्षाको सम्भावना

महाशाखाका अनुसार राति भने कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।

आगलागीमा एक जनाको मृत्यु, बचाउन खोज्ने व्यक्ति घाइते

सिन्धुलीको कमलामाई नगरपालिका-६, धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने बचाउन खोज्दा अर्का एक जना घाइते भएका छन्।

बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वातावरण विभागको संयुक्त टोलीले आइतबार थानकोटमा गरेको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

वरिष्ठ नृत्य निर्देशक थापा र नाट्यकर्मी शर्मा सम्मानित

बाल नाट्य संस्था 'छुनुमुनु'ले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ।

मियामी वार्ता त्रिपक्षीय नभएको रुसको भनाइ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय वार्ताको प्रस्ताव गरेको बताए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले यसलाई खण्डन गरेका छन्।

प्रभु बैंकका सीईओ शेरचनलगायतलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित पाँच जनामाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उच्च अदालत पाटनले थप पाँच दिनको म्याद थप गरेको छ।

टी२० विश्वकपका लागि क्यानले बोलायो २४ खेलाडीलाई तयारी क्याम्पमा

क्यानले सन् २०२६ मा आयोजना हुने आईसीसी पुरुष टी२० विश्वकपको छनोटका लागि २४ जना खेलाडीलाई तयारी क्याम्पमा बोलाएको छ।