अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार कर लगाउने निर्णय र अमेरिकामा अपेक्षाभन्दा कम रोजगारी सिर्जना भएपछि विश्वका प्रमुख शेयर बजारमा यसको नकारात्मक असर देखिएको छ।
संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
सुनसरीको दुहबीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मेची करिडोरअन्तर्गत पुवा खोलामा बेलिब्रिज बनेपछि इलामबाट बिर्तामोडसम्मको यात्रा ३६ किलोमिटर छोटिएको छ।
चीनतिरको अध्यागमनमा मभन्दा अगाडि रसुवाका मानिस लाइनमा थिए। उनीहरू घरायसी सामान किनमेल गर्न तिब्बत जाँदै रहेछन्। केहीले भन्दै थिए- नेपालबाट एउटा सियो पनि जाँदैन, चीनबाट हात्तीसमेत ल्याउन मिल्छ।
भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्ने विज्ञहरूले बताएका छन्।
मदन पुरस्कार २०८१ का लागि मदन पुरस्कार गुठीले २०८२ साउन ६ गते सार्वजनिक गरेको ‘श्रेष्ठ सूची’मा परेका सात पुस्तकको संक्षिप्त चर्चा हो यो।
नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ।
बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वीपहाडी जिल्लाबाट अकबर खुर्सानी आयात हुने गर्छ। आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ।
गोलञ्जोर गाउँपालिका–६ कै बलेनीस्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो अवरोध भएको छ।
हामीले पनि सुन्दर दाइको साथीका रूपमा मेयरसँग चिनापर्ची गर्यौं। काठमाडौँ छिरेर जागिरको कर्मकाण्डमा लागेका हामीहरूको परिचय कर्मवीर सुन्दर दाइको जस्तो त के होस्!
गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
साततले दरबार १० वर्षअघि २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएसँगै आवश्यकताका आधारमा पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेले बताए।
इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
मिलन गुरुङ (उर्फ चक्रे मिलन)सहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ।
एक दशकअघिसम्म पाल्पाको ग्रामीण भेगमा हरेकजसो बारीमा कोदो खेती गरिन्थ्यो। तर, अहिले गाउँघरमा कोदोको बीउ पाउनसमेत मुस्किल हुन थालेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार, कोरोना महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ।
शैक्षिक विकासका लागि वीरेन्द्र विद्यामन्दिरलाई दिइएको ३५ बिघा जग्गा कब्जा गरेर बस्ती बसालिएको दुई दशक पुग्न लागिसकेको छ। तर यो जग्गा खालि गराउन कसैको चासो देखिँदैन।
वर्षासँगै आएको पहिरोले सालको रूख लडाएर टहरामा बज्रिँदा ओत लागेर बसेका दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जान घाइते भएका छन्।