कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया सफा रहेको छ।
पछिल्लो समय ‘हाइकिङ’ र ‘ट्रेकिङ’को चलन बढिरहँदा पदमार्ग र पर्यटकीय गन्तव्यहरू ‘प्लास्टिक ट्रेल’ बन्ने जोखिममा छन्। अन्नपूर्ण पदमार्ग र मुस्ताङमा बढेको फोहोरले यसैको संकेत गर्छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ।
घोडाघोडीमा पहिले दुई हजार २०० को हाराहारी जलपन्छी रहेकामा त्यो संख्या एक हजार १०० मा समेटिएको छ।
दिउँसो पनि तराईमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ।
पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले फागुन १६ गतेसम्मको आकलन सार्वजनिक गर्दै उक्त अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ।
काठमाडौँ उपत्यकामा शनिबार न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको थियो। यो तापक्रम वर्षकै कम हो।
दिउँसो पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। तराईमा हुस्सु तथा कुहिरो कायम नै रहनेछ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
तराईमा हुस्सु र कुहिरोको प्रभावले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।
कोशी, मधेश र बागमतीका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराईमा मध्यान्हसम्म कुहिरोसमेत लाग्ने सम्भावना छ।
कोशीको तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर नै हुस्सु र कुहिरो लाग्नेछ।
तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।