AnonymousUser

Logout

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले पुस १६ देखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन्।

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन्।

प्रहरी छाडेर वडाध्यक्ष बने, अहिले हाँकिरहेका छन् रेन्बो ट्राउट फार्म

चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको टिमुरे चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो।

समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा दलहरूको घुइँचो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा राजनीतिक दलहरूको लाम लागेको छ।

तरकारीले मूल्य पाएपछि किसान खुसी

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए।

उपसभामुख इन्दिरा रानाले दिइन् राजीनामा

सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म रहने अभ्यास भए तापनि उपसभामुख रानाले सो समयअगावै आइतबार पदबाट राजीनामा दिएकी छन्।

अवैध मार्गबाट मानव तस्करी, खुला नाका चुनौती

पछिल्लो एक वर्षमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ।

चिराइतोको कारोबार ठप्प, विस्थापित हुँदै किसान

व्यापारीले ६ वर्ष अगाडि संखुवासभा, भोजपुर, तेह्रथुम, इलामको चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म दुवानी गरेका थिए।

बगरमा लगाइएको सखरखण्डबाट आम्दानी गर्दै बाँकेका किसान

यहाँ उत्पादन भएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ।

रौतहटको मदिरा उद्योगमा विस्फोट: १ जनाको मृत्यु, ६ घाइते

घाइते सबैलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। विस्फोटको कारण स्पष्ट भएको छैन।

अर्घाखाँचीमा विद्यार्थी सवार जिप दुर्घटना: १ जनाको मृत्यु, १६ घाइते

भूमिकास्थान नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो।

हुम्लामा आगलागी: ३ घर जले, २ जना घाइते

रिप गाउँ र छिमेकी उनापानीका स्थानीय तथा प्रहरीको पहलमा आगो नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण आउन बाँकी छ।

इँटाभट्टामा दबिएका बाल सपना

भक्तपुरका इँटाभट्टा बालश्रममुक्त घोषणा भएको पाँच वर्ष बित्दा पनि प्रभावकारी अनुगमन नहुँदा विभिन्न जिल्लाबाट आमाबाबुसँगै आएका बालबालिकाहरू अझै श्रमिककै रूपमा काम गर्न बाध्य छन्।

मेची राजमार्गको ताप्लेजुङखण्ड पहिरोले अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडीखोलामा कुलो भत्किएर पहिरो जाँदा यातायात अवरुद्ध छ।

क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा

पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत शहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ।

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनका लागि ‘सुन्तला–हाइकिङ’

पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्नेछन्। साथै स्थानीय बगैँचाका बोटबाट ताजा सुन्तलासमेत खान पाउनेछन्।

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल: भुक्तानी रोकिँदा नि:शुल्क उपचार सेवा बन्द हुने अवस्थामा

सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको रकम रोकिँदा आर्थिक संकट निम्तिएको अस्पतालले जनाएको छ।

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

एक खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला खच्चड धनीलाई भुक्तानी हुने गरेको छ।

चिसोले सिरहाको जनजीवन प्रभावित

चिसोको प्रभाव बढ्दै गएपछि लहान नगरपालिकाले बजार क्षेत्रका विभिन्न चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ।