AnonymousUser

Logout

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ। जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ।

हिउँदमा वासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

कठिन भूगोलमा अवस्थित गाउँमा १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो।

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

कानूनी प्रक्रिया पूरा नगरी लामो समयदेखि चल्दै आएको उक्त क्रसर उद्योगले अनधिकृत रूपमा नदी जन्यपदार्थ उत्खनन गरेको पाइएको भन्दै बन्द गरिएको छ।

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

यो पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ।

कार्यकारी निर्देशक नियुक्त नहुँदा २०८३ को पात्रो स्वीकृति अन्योलमा

नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन।

कैलालीमा एक लाख ७१ हजार क्युफिट काठ घाटगद्दीमै थन्कियो

समयमै संकलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन्।

एनपीएल: बलिङमा चम्किए नेपाली खेलाडी, ब्याटिङमा विदेशीको दबदबा

प्रतियोगितामा १८ ब्याटर २९ पटक डकआउट अर्थात् शून्य रनमा आउट भएका छन्। जसमध्ये जोस ब्राउन, सुमित महर्जन र जर्ज मुन्से र आशिफ शेख सबैभन्दा बढी तीन पटक डकआउट भए।

अण्डाको मूल्य हालसम्मकै उच्च

नेपाल लेयर्स कुखुरा पालक संघले देशभरका पोल्ट्री फार्महरूको उत्पादनलाई आधार मानी मंगलबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य कायम गरेको छ।

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्यापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिने छन्।

साँगा–धुलिखेल सडक: पुलबजार खण्डमा स्तरोन्नति हुँदै

साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ। यो खण्डमा ६ घर भत्काउन बाँकी छ।

बाँकेमा तेलहन बालीको उत्पादन बर्सेनि घट्दो क्रममा

बाँकेमा तेलहन बालीको खेती हुने क्षेत्रफल नै घट्दो क्रममा छ। यसको खेतीलाई प्रोत्साहन गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने किसानहरूको भनाइ छ।

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते, अधिकांश विद्यार्थी

घाइतेको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

धादिङको धुनिबेसीमा एकै ठाउँमा ठोक्किए ७ सवारी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६, चालिसेमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्, जसका कारण सडक अवरुद्ध भएको छ।

फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अलपत्र

मंगला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयनमा अन्योल भएको छ।

फल्चामा गुञ्जिए नारायण गोपाल र झलकमानका गीत

स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो।

बेनीको तोरीपानीमा सयपत्री होमस्टे

तोरीपानीमा आउने पर्यटकलाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था मिलाउने उद्देश्यले होमस्टे शुरू गरिएको हो। थप घरहरूमा पनि होमस्टे सञ्चालन गर्ने योजना छ।

भूजीखोलाका बाढीपीडितले ५ वर्षसम्म पाएनन् राहत

२०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ३७ जनाको मृत्यु हुनुका साथै ११ वटा जलविद्युत्, स्वास्थ्य एकाइ, ११ वटा झोलुंगे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालयसहित २० किमी सडक बगाएको थियो।

मधेशमा सरकार गठन गर्न जुटेन सहमति

कांग्रेस र लोसपा दुवैले मुख्यमन्त्रीको दाबी नछोडेपछि मधेश प्रदेशमा सरकार गठनका लागि भएको सात राजनीतिक दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

नारायणगढ–बुटवल सडकमा भौतिक प्रगति ७६ प्रतिशत

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समय सीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ।

निर्माणाधीन कोट अस्पताल अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका कोटवासीहरूले निर्माण कार्य अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन्।