AnonymousUser

Logout

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर एमाले सर्वोच्चमा

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भदौ २७ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेको छ।

मुस्ताङबाट ६२ करोड ८२ लाख रुपैयाँको आलु बिक्री

मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ।

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

बन्दिपुर भ्रमण गर्न आउनेमध्ये चिनियाँ पर्यटकको संख्या धेरै छ। त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन्।

कोप–३०ः तापक्रम १.५ डिग्रीमा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हक अधिकार तथा जीवाश्म इन्धन अन्त्यको मागसहित प्रदर्शन गरेका थिए।

यस्तो रहनेछ मंगलबारको मौसम

कोशीको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

अझै फर्किएनन् चितवन कारागारबाट भागेका १२४ कैदीबन्दी

फरार रहेकाहरूमध्ये ११ जना भारतीय नागरिक पनि छन्। उनीहरूका साथै फरार रहेका दुई बालबालिका पनि अझै कारागारको सम्पर्कमा आएका छैनन्।

सुदूरपश्चिमको लगातार तेस्रो जित

कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा एनपीएल अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो।

‘महिलामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न नयाँ कानून अत्यावश्यक’

नेपालमा महिलामाथि हुने डिजिटल हिंसाको रोकथामका लागि तत्कालै नयाँ साइबर कानून निर्माण गर्नु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

सरकारले खारेज गर्‍यो भैरहवा सेजको मापदण्ड, भाडादर मासिक ५ रुपैयाँ कायम

सरकारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा राहत व्यवस्थापनका लागि सञ्चालित सहायता कक्षमा सहसचिव तथा उपसचिवबाहेक १० जना स्वयंसेवक खटाउने निर्णय पनि गरेको छ।

सर्वोच्चमा आगजनी गर्ने ५ जना पक्राउ, १०४ जाहेरीमाथि अनुसन्धान गर्दै प्रहरी

जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। मृत्यु भएकामध्ये सात जनाको पहिचान अझैसम्म खुल्न सकेको छैन।

नसर्ने रोग भएका व्यक्तिहरूमा आँखाको समस्या बढी हुने अध्ययनको निष्कर्ष

तिलगंगा आँखा प्रतिष्ठानले करिब पाँच हजार जनालाई समेटेर गरेको ‘काठमाडौँकेन्द्रित आँखा अध्ययन’ले नसर्ने रोगबाट पीडित व्यक्तिमा आँखामा हुने समस्याको जोखिम बढी हुने देखाएको छ।

मौसमको फेरबदलसँगै खेती गर्ने शैली बदल्नुपर्ने हो?

अन्नबाली लगाउने र उठाउने मौसममा वर्षाको प्रवृत्ति निरन्तर परिवर्तन भइरहँदा पनि किसानले परम्परागत बीउ र विधि नै प्रयोग गरिरहेको कारण उत्पादन घट्दो छ। के अब मौसम अनुकूल हुन बालिचक्र नै बदल्नुपर्ने हो?

सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सुमनराज अर्याललाई नेपालको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

पाङमा निर्माणाधीन औद्योगिक ग्राम ७ वर्षदेखि अलपत्र

कुश्मा-१ का वडाध्यक्ष खगराज पौडेलका अनुसार, नगरको प्राथमिकतामा रहेको उद्योग ग्राम निर्माणको योजना वन तथा वातावरण मन्त्रालय एवं सरोकारवाला निकायबीच समन्वयको अभावले गर्दा रोकिएको हो।

नेप्से ५० अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

सोमबार नेप्से परिसूचक ५०.५५ अंकले बढेर २,६५०.६६ को विन्दुमा पुगेको छ भने सात अर्बमाथिको शेयर किनबेच भएको छ।

विराटनगरको लगातार तेस्रो जित, जनकपुर ९ रनले पराजित

एनपीएलअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।

अढाई वर्षमा सक्नुपर्ने हुलाकी सडक आठ वर्षदेखि अधुरै

११ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन

३२ सय मिटर उचाइमा रहेको जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ।

इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य कमान्डर मारिए

आइतबारको आक्रमण जुन ५ मा  हिजबुल्लाहको ड्रोन कारखानामा आक्रमण गरेको घटनापछि बेरुतको दक्षिणी उपनगरमा पछिल्लो आक्रमण थियो।

एनपीएलमा आज दुई खेल हुँदै

पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।