यो अपार्टमेन्टमा हाल मर्मत कार्य भइरहेको थियो। यसको बाहिरी भाग वरिपरि जडान गरिएको बाँसको मचान र निर्माण जालीमा आगो फैलिएको थियो।
१८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।
पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से परिसूचक आज पनि ९.६१ अंकले बढेर २,६६५.६० विन्दुमा पुगेको छ।
विश्वको सबैभन्दा ठूलो रबर उत्पादक र निर्यातकर्ताहरूमध्ये एक हात याई क्षेत्र जलमग्न छ भने त्यहाँका उद्योगहरू ठप्प छन्।
पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ।
मुगुम कार्मारोङ गाउँपालिका– २ मा पर्ने यस गाउँको नामबाटै मुगु जिल्लाको नामकरण भएको हो।
चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।
कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा सयौँ यात्रुहरू मारमा परेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह 'सी'मा परेको छ।
काठमाडाैँले दिएको १५८ रनको लक्ष्य पक्ष्याएको लुम्बिनी पाँच बल बाँकी छँदै अलआउट भएर १३५ रनमा समेटियो।
मुलुकभरबाट परेका १९ हजार ९३३ उजुरीमध्ये सात हजार ७२ उजुरी मधेश प्रदेशका मात्रै छन्। अधिकांश उजुरी सार्वजनिक खरिदसँग सम्बन्धित छन्।
मधेशका जिल्लामा तत्कालीन सरकारले लागू गरेको ‘विशेष सुरक्षा योजना’अन्तर्गत मारिएका करिब चार सय व्यक्तिबारे अनुसन्धान गर्न सर्वोच्चले १४ वर्षपछि परमादेश दिएसँगै पीडित–सरोकारवालामा सत्य खुल्ने आशा जागेको छ।
राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई संसदबाट निलम्बन गरिएको हो।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो।
मंगलबार नेप्से ५.३२ अंकले बढेर २,६५५.९९ विन्दुमा पुगेको छ। नेप्से आइतबार ३९ र सोमबार ५० अंकले बढेको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दिउँसोसम्म निर्वाचन आयोगमा ६८ वटा दल दर्ता भएका छन्।
एनपीएलका १० खेल सकिँदा नेपालीभन्दा विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट देखिएको छ। ब्याटिङतर्फ धेरै रन बनाउने शीर्ष ५ मा तीन जना विदेशी छन्, बलिङतर्फ भने धेरै विकेट लिने शीर्ष ५ मा तीन नेपाली छन्।
एमालेले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भदौ २७ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेको छ।
मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ।