AnonymousUser

Logout

पोखरा एभेन्जर्सको पहिलो जित, जनकपुर २५ रनले पराजित

जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो सिजनमा पहिलो जित दर्ता गराएको छ।

कमला नगरपालिकाका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसम्बन्धी ठेक्कामा मिलेमतो गरेको आरोपमा कमला नगरपालिकाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले सुन तस्करी तथा संगठित अपराध मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

इटहरीमा प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

प्रहरीले फोटो, भिडियो, सीसीटीभी फुटेज तथा सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीको आधारमा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ।

नेप्से परिसूचकमा वृद्धि कायम, कारोबार रकममा सामान्य गिरावट

बिहीबार नेप्से परिसूचक १०.४३ अंकले वृद्धि भई २,६७६.०३ को विन्दुमा बन्द भयो।

लुम्बिनीमाथि सुदूरपश्चिमको ७ विकेटको जित

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गराएको छ।

बांग्लादेश थप २० मेगावाट विद्युत् किन्न सहमत

नेपाल-बांग्लादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिले नेपालबाट बांग्लादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति गरेको छ।

गोदाममै थुप्रियो सहुलियतको चामल

एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।

श्रीलंकामा भारी वर्षाका कारण ३१ जनाको मृत्यु

मौसमी प्रकोपले श्रीलंकाका १७ वटा जिल्लामा असर गरेको छ। एक हजार १५८ परिवारका करिब चार हजार मानिस प्रभावित भएका छन्।

काठमाडौँमा सुन र नगद लुटेको आरोपमा ४ जना पक्राउ

बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

विवादै विवादको घेरामा कार्की सरकार

प्रधानमन्त्रीले मन्त्रीका लागि छानेका नामबाट शुरू हुन थालेको विवाद प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सचिवालयमा नियुक्ति गरेको खबरसँगै सुशीला कार्कीविरुद्धै प्रश्न उठ्न थालेको छ।

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो फैलिएको बताइएको छ।

तोलामा ४०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ।

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का रद्द

झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ लामो कन्काई पुल निर्माणका लागि २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो।

च्यापियन्स लिग: आर्सनलले बार्यनलाई हरायो

लिगमा अपराजित रहेको आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ।

सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक कोषको छाताभित्र

संविधानमा उल्लिखित मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो।

पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्।

चितवनसँग विराटनगर ४८ रनले पराजित

१६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिँदै विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो।

निर्वाचनका लागि दल दर्ताको समय ४ दिन थपियो

आयोगमा हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन्।

रंगशाला निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनको ऋणको गाँठो कहाँ छ?

धुर्मुस–सुन्तली फाउन्डेसनले बाँकी निर्माणका लागि रंगशालाको संरचना भरतपुर महानगरलाई हस्तान्तरण गरेको पाँच वर्षसम्म उधारो भुक्तानी किन भएन? कुन निकायको निर्णयले फुक्न सक्छ गाँठो?