AnonymousUser

Logout

भेनेजुएलापछि ग्रिनल्यान्डमाथि ट्रम्पको नजर

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्पलाई ग्रिनल्यान्ड कब्जा गर्ने धम्की बन्द गर्न आग्रह गरेकी छन्।

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

कालोपत्र भएको एक महिनामै भत्किन थालेको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्।

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ।

पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह मनोनीत, थपिए २६ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका प्रमुख बालेन शाहलाई वरिष्ठ नेता र उनको समूहका २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत समिति गठन हुने भएको छ।

रास्वपा नेतृत्व: आफै बनायो समानुपातिक सूची, अहिले नाम फिर्ता लिन चर्को दबाब

आफैले बनाएको समानुपातिक सूची विवादमा परेपछि रास्वपा नेतृत्वले नाम फिर्ता लिन उम्मेदवारहरूलाई दबाब दिइरहेको छ। कम्तीमा १३ जनाको नाम फिर्ता गराउने गरी नेताहरूले दबाब बढाएका छन्।

भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रहरीका अनुसार भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी नियमावली परामर्श कार्यक्रममा द्वन्द्वपीडितको नाराबाजी

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा नियुक्ति प्रक्रिया तथा राजनीतिक भागबन्डाको विरोध गर्दै द्वन्द्वपीडितले कानून मन्त्रालयले आयोजना गरेको नियमावली परामर्श कार्यक्रममा नाराबाजी गरेका छन्।

सिरियामा आइएसका सैन्य केन्द्रलक्षित बेलायत–फ्रान्सको हवाई आक्रमण

बेलायती रक्षा मन्त्रालयका अनुसार सिरियाको होम्स प्रान्तस्थित पालमिरा शहरको उत्तरतर्फ रहेको पहाडी क्षेत्रमा आइएस समूहको भूमिगत हतियार भण्डारलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ।

बुढीगंगा नगरपालिकाको भवन ठेक्कामा भ्रष्टाचार, तत्कालीन नगरप्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

अख्तियारले बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माण ठेक्कामा तीन करोडभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन नगर प्रमुखसहित १७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

धार्मिक सहिष्णुता बिग्रन नदिन स्थानीय प्रशासनलाई समन्वयात्मक भूमिका खेल्न निर्देशन

धार्मिक गतिविधिका सन्दर्भमा देखिएका चुनौतीबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमा राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाइएको छ।

रास्वपाले गठन गर्‍यो २ उपसमिति, ७ जना केन्द्रीय सदस्यमा मनोनीत

रास्वपाले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेको छ।

सामाजिक सञ्जालमार्फत धार्मिक र सामाजिक सद्भाव बिथोल्नेलाई कारबाही गरिने

कुनै पनि समुदायको धार्मिक वा सांस्कृतिक आस्थामा आँच पुर्‍याउने र मानमर्दन गर्ने कार्यलाई गम्भीरतापूर्वक लिई कानूनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।

अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलामा लगानी गर्न दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले अब भेनेजुएलाको विशाल कच्चा तेल भण्डारको उपयोग र उत्खनन गर्न पाउने घोषणा गरेका छन्।

तेक्वान्दोमा नेपाललाई ४ स्वर्णसहित २६ पदक

चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्णसहित २६ पदक जितेका छन्।

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को बिन्दुमा कायम भएको छ।

मधेशकेन्द्रित दलमा ‘अस्तित्व रक्षा’का लागि एकता

२०८१ माघमै सहकार्य र एकताका लागि कार्यदल बनाए पनि मधेशकेन्द्रित दल एक हुन सकेका थिएनन्। तर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले पहिचान र अस्तित्व रक्षाका लागि भए पनि उनीहरू मिल्न बाध्य भएको विश्लेषकहरू बताउँछन्।

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

विभागले फागुन १६ गतेसम्मको आकलन सार्वजनिक गर्दै उक्त अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ।

तोलामा २ हजार १०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ छ।