AnonymousUser

Logout

तरकारीले मूल्य पाएपछि किसान खुसी

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए।

नेप्से परिसूचक ४७ अंकले बढ्यो, साढे ५ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तोलामा २ लाख ७० हजार नाघ्यो सुन

चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ।

चिराइतोको कारोबार ठप्प, विस्थापित हुँदै किसान

व्यापारीले ६ वर्ष अगाडि संखुवासभा, भोजपुर, तेह्रथुम, इलामको चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म दुवानी गरेका थिए।

बगरमा लगाइएको सखरखण्डबाट आम्दानी गर्दै बाँकेका किसान

यहाँ उत्पादन भएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ।

वीरगन्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधनमा निर्भर

वीरगन्ज भन्सारको ४४ प्रतिशतभन्दा बढी राजस्व इन्धन र सवारीसाधनको आयातबाट मात्रै प्राप्त हुने गरेको देखिन्छ।

६० प्रतिशतले बढ्यो अलैँची निर्यात, चिया घट्यो

मेची भन्सारबाट चालु आवको पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।

स्रोतसाधनको यथार्थ मूल्यांकनका आधारमा योजना तय गर्न सुझाव

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनालाई यथार्थपरक र परिणाममुखी बनाउन विज्ञहरूले स्रोत–साधनको सही मूल्यांकन गर्दै कृषि, पूर्वाधार र खेलकुदजस्ता रूपान्तरणकारी क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन्।

काभ्रेमा कृषि–पर्यटन प्रवर्द्धनका लागि ‘सुन्तला–हाइकिङ’

पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्नेछन्। साथै स्थानीय बगैँचाका बोटबाट ताजा सुन्तलासमेत खान पाउनेछन्।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

आज नेप्से परिसूचक १.३७ अंकले बढेर दुई हजार ५८५.८७ को बिन्दुमा कायम भएको हो।

सुनचाँदीको मूल्यमा दिनहुँ नयाँ रेकर्ड

बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनभन्दा ९०० रुपैयाँ बढी हो।

मेची भन्सारबाट ५ महिनामा भित्रियो करिब ८ अर्बको पेट्रोलियम पदार्थ

चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट मेची भन्सारले ३ अर्ब ८० करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

बैंकिङ क्षेत्र सुधार प्रतिवेदन : बैंकिङ नियमनदेखि शेयर बजारसम्म सुधारको सिफारिस

नेपाललाई ग्रे–लिस्टबाट हटाउन केन्द्रीय बैंकले अझ सक्रिय भूमिका खेल्नुपर्ने प्रतिवेदनको जोड छ। आगामी दुई वर्षभित्र आवश्यक सुधारात्मक क्रियाकलाप सम्पन्न गर्न समयबद्ध कार्ययोजना आवश्यक रहेको कार्यदलले औँल्याएको छ।

नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २,५८४.४९ को बिन्दुमा कायम भएको छ।

पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा

चीनसँग १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा बेहोरेको छ।

तोलामा ५ हजार ५०० रुपैयाँले बढ्यो सुन

मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार २ लाख ६१ हजार ७०० रुपैयाँ थियो।

मेची भन्सारबाट ५ महिनामा २० अर्बको सामान आयात

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन्।

नेप्से परिसूचक १३.८८ अंकले घट्यो, साढे ३ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचकमा १३.८८ अंकले घटेर २५८१.२१ को बिन्दुमा सीमित भएको छ।

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो।

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिबाना

विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ।