AnonymousUser

Logout

प्रभावकारीविहीन बेरुजु लेखांकन, ओझेलमा महालेखाका प्रतिवेदन

संसद्को निष्क्रियता र राजनीतिक अस्थिरताका कारण महालेखाका प्रतिवेदनहरूमाथिको संसदीय छलफल रोकिएको छ। अघिल्ला प्रतिवेदनमाथिको छलफल नटुंगिँदा नयाँ प्रतिवेदनमा पुरानै बेरुजु दोहोर्‍याएर उल्लेख गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता श्रीकुमार राईको भनाइ छ।

प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण

रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानी

प्रभु बैंकले रेमिट्यान्स कारोबारका लागि प्रभु मनी ट्रान्सफरलाई ठूलो रकम बिनाब्याज चलाउन दिँदा २०६७ सालदेखि २०७७ सालसम्म बैंकलाई ब्याजमार्फत आउने १ अर्ब १३ करोडभन्दा बढी नोक्सानी पुगेको देखिएको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको छ।

जलजला आलुको बीउमा आत्मनिर्भर

उत्पादन बढ्दै गए पनि यहाँ बाँदरको समस्या आलुखेतीका लागि चुनौती बनेको छ। बाँदरका हुलले आलुका बिरुवा उखेल्ने र दाना निकालेर दुःख दिने गरेको किसाको गुनासो छ।

बेलढुंगा होमस्टेमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

२०७५ सालमा स्थापित यो सामुदायिक होमस्टे हाल १० घरमा सञ्चालित छ, जहाँ एक रातमा ३० जनासम्म राख्न मिल्छ।

मोरङमा धानको उत्पादनसँगै मूल्यमा पनि गिरावट

कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

खोटाङमा ३ हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन, ३४ करोड आम्दानी हुने अनुमान

घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा, कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्छन्। बुढापाकाले खानका लागि रोपेका सुन्तला यातायातको सुविधा पुगेसँगै आम्दानीको स्रोत बन्न थालेको कृषकहरूको भनाइ छ।

डलरसँग कमजोर नेरुः भारुसँगको स्थिर विनिमय दर पुनरवलोकन कति आवश्यक?

विश्वव्यापी व्यापार ढाँचामा भारतीय निर्यात कमजोर हुँदा र अमेरिकी नीतिमा परिवर्तन आउँदा भारतमा डलरको भाउ बढेसँगै त्यसको असर नेपाली मुद्रामा परेको छ। के भारु र नेरुको स्थिर विनिमय दर परिवर्तन आवश्यक छ?

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा कायम भएको छ।

तोलामा २ लाख ५३ हजार १०० पुग्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४२ र चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

गलकोट दरबारमा तानिए पर्यटक

द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरूपमा फर्काइएको छ।

दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी

दोहोरो करमुक्ति सम्झौताको खारेजीको प्रभाव नेपालका लागि आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुनेछ।

सामान्य अंकले घट्यो शेयरबजार

गत सातादेखि घटिरहेको नेप्से मंगलबार सामान्य बढेको थियो तर आज फेरि ​​​​​​​५.०३ अंकले घटेको छ।

एजेन्टको आन्दोलनले देशभरको भन्सार जाँचपास ठप्प

मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ का प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्।

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ। जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ।

६ कारोबार दिनपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो।

पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि पदमार्ग

यो पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ।

शेयर बजारमा निरन्तर गिरावट, नेप्से परिसूचक २६०६ विन्दुमा कायम

सोमबार नेप्से परिसूचक ३.०३ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ।

अण्डाको मूल्य हालसम्मकै उच्च

नेपाल लेयर्स कुखुरा पालक संघले देशभरका पोल्ट्री फार्महरूको उत्पादनलाई आधार मानी मंगलबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य कायम गरेको छ।

नेप्से परिसूचक २१.४८ अंघले घट्यो, कारोबार रकममा भने सामान्य सुधार

आइतबार नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।