AnonymousUser

Logout

‘नयाँ दलबाट अपेक्षासम्म गर्न सकिन्छ, विश्वास नै गर्ने अवस्था छैन’

‘पछिल्लो १०–१५ वर्षमा देउवा, ओली र प्रचण्डमा के राजनीतिक क्रियाशीलता पाइयो त? मैले त केही पनि पाएको छैन। उनीहरूबाट अब पनि अपेक्षा गर्नु हाम्रो मुर्ख्याइँ मात्रै हो।’

यस्तो बन्दैछ द्रुतमार्ग [तस्वीरहरू]

आयोजनाअन्तर्गत महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन्।

बागलुङमा २७ करोडको सुन्तला उत्पादन

काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने गरेको छ।

आत्मचिन्तन र जिज्ञासा मिसिएको पढाइ

दूर शिक्षाको पद्धतिमा शिक्षकको व्याख्यानभन्दा पनि विद्यार्थीको आफ्नै मिहिनेत, स्वअध्ययन, सोच, आत्मचिन्तन (रिफ्लेक्सन) र जिज्ञासाले बढी महत्त्व राख्छ।

यस्तो रहनेछ शनिबारको मौसम

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

वर्षा र हिमपातपछि जनजीवन सामान्य, चिसो अझै कायमै

पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार आए पनि बिहान र बेलुका चिसो कायम रहने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

इरानको क्षेप्यास्त्र क्षमता वार्ताको विषय बन्न सक्दैन : इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पको साटो वार्ताको प्रस्ताव गरे पनि इरानी अधिकारीले आफ्नो क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता वार्ताको विषय बन्न नसक्ने स्पष्ट पारेका छन्।

तीन जनाको हत्या गरेको अभियोगमा शुक्लागण्डकीबाट एक जना पक्राउ

तनहुँको शुक्लागण्डकीमा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।

यौनिक अल्पसंख्यक र यौन श्रमिकलाई मतदानमा सहज व्यवस्था गर्न माग

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र यौन श्रमिकलाई मतदानको अधिकार प्रयोग गर्न कानूनी तथा व्यावहारिक जटिलता देखिएको भन्दै सरोकारवालाले जो जहाँ छ त्यहीँबाट मत हाल्न पाउने सहज व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

नेप्से पुनर्संरचना प्रतिवेदन: बोनस शेयरदेखि रणनीतिक साझेदार भित्र्याउनेसम्मका सुझाव

नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समितिले संस्थाको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्‍याउन रणनीतिक साझेदार भित्र्याउने, सञ्चित मुनाफाबाट बोनस शेयर जारी गर्नेलगायतका विकल्पसहितको प्रतिवेदन तयार पारेको छ।

सिरहामा खेतमा काम गरिरहेका युवकको गोली हानी हत्या

सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आफ्नै खेतमा काम गरिरहेका एक युवकको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

स्थानीयले स्वःस्फूर्त ठडाए खरानी बनेका प्रहरी भवन

जेन–जी आन्दोलनमा काठमाडौँ उपत्यकामा खण्डहर बनेका प्रहरीका ९० प्रतिशत भवन पुनर्निर्माण भइसक्दा संघीय सरकारको आर्थिक दायित्व शून्य छ। स्थानीयको सक्रियताले भवन ठडिँदा प्रहरीको मनोबल पनि थपिएको छ।

आठौँ पटक म्याद थपिँदा पनि बनेन हुलाकी सडक, धुलोले स्थानीयलाई सास्ती

२०७५ पुसभित्र बनिसक्नुपर्ने जनकपुर–सिरहा खण्डको हुलाकी सडक आठ पटक म्याद थपिँदा पनि अझै पूरा हुन सकेको छैन, जसका कारण स्थानीय बासिन्दा धुलाम्मे सडकमा सकसपूर्ण यात्रा गर्न बाध्य छन्।

अर्थ मन्त्रालयको अर्धवार्षिक प्रगति: पुँजीगत खर्च र राजस्व लक्ष्यमै चुनौती

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको ४६ प्रतिशत खर्च गरे पनि पुँजीगत खर्च भने ११.६६ प्रतिशतमा सीमित भएको छ। खर्चको ग्राफ बढिरहँदा राजस्व संकलनमा पनि ठूलो चाप देखिएको छ।

क्युबालाई तेल बेच्ने देशमाथि ट्रम्पको कर धम्की

गहिरो ऊर्जा र आर्थिक संकटमा परेको क्युबा मेक्सिको, रुस र भेनेजुएला जस्ता सहयोगी राष्ट्रबाट आउने तेल आपूर्तिमा निर्भर रहँदै आएको छ।

तोलामा २० हजार ५०० रुपैयाँले घट्यो सुन

बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो।

डोजरले निलेका गोरेटोलाई पदमार्गको ‘विकासे ट्याग’

विकासको नाममा डोजरले जथाभाबी पहाड खनेर मौलिक गोरेटो र घोडेटोहरू मासिएपछि अहिले गाउँ–गाउँमा खेतबारी जाने बाटोलाई समेत पदमार्गको नयाँ ‘ट्याग’ भिराएर बजेट सिध्याउने होडबाजी चलेको छ।

सुन्तलाले दोब्बर मूल्य पाएपछि बाँसखर्कका किसान उत्साहित

अन्यत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० रुपैयाँका दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले टिप्न थालेका हुन्। अहिले उनीहरू किलोको १६० रुपैयाँले सुन्तला बेचिरहेका छन्।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

अपराह्न कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भेगमा हुस्सु लाग्नेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।