AnonymousUser

Logout

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई पनि अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

एन्फाको निर्वाचन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

उच्च अदालत पाटनले एन्फाको निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

रोहिङ्ग्या मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा शुरू हुँदै सुनुवाइ

सन् २०२२ को प्रारम्भिक सुनुवाइमा गाम्बियाका अधिवक्ता पल एस. रेचलरले आइसीजेबिना म्यानमारको सेना कसैप्रति जवाफदेही नहुने र रोहिङ्ग्यामाथिको दमन झनै बढ्ने तर्क गरेका थिए।

कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथि जारी छलफल नसकिएपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ।

चिनियाँ लामा नागरिकतामै बने ‘औतारी गुरु’

चिनियाँ लामा बन्न ५ करोड बुझाएको भनेर मन्त्रीले नै आरोपित गरेका बौद्ध धर्मका गुरु भूपति बज्र लामाको नागरिकता पनि विवादित छ। नागरिकता तोडमोडमा फौजदारी कसुरको जाहेरी परे पनि अनुसन्धान भएको छैन।

भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

त्रिवि शिक्षण अस्पतालले दैनिक खर्च आन्तरिक स्रोतबाटै व्यहोर्नुपर्ने र बीमा कार्यक्रमबाट मासिक दुई करोड रुपैयाँ घाटा हुने भएपछि सेवा बन्द गर्नुपरेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए।

राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्को बैठकले आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न कांग्रेस कार्यवाहक सभापतिको आग्रह

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा बन्दसत्र गरिरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको जटिल परिस्थितिको सामना गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन पार्टीपक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ६ अर्ब ४७ करोडको कारोबार

सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ।

गगन थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

कुनै व्यक्ति दुई पटक मात्र देशको कार्यकारी (प्रधानमन्त्री) बन्न पाउने प्रस्ताव पनि गरिएको छ।

उज्यालो नेपाल पार्टी नयाँ दलसँग मिलेर समानुपातिकमा नाम पठाउने तयारीमा

रास्वपासँगको एकता १२ दिनमै भत्किएपछि उनेपाको अध्यक्ष बनेका कुलमान घिसिङले ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिलेर निर्वाचन लड्न समानुपातिकतर्फका उम्मेदवारको नयाँ सूची बुझाउने तयारी अघि बढाएका छन्।

विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेपछि देउवाले बोलाए बैठक

विशेष महाधिवेशनबाट पारित कार्यविधिमा देउवा नेतृत्वको केन्द्रीय समिति विघटनकै प्रस्ताव अघि बढेपछि देउवाले आकस्मिक बैठक बोलाएर छलफल गर्न लागेका हुन्।

बन्दसत्रमा विश्वप्रकाशले पेस गरे प्रतिवेदन (पूर्णपाठसहित)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत अहिले भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गरेका छन्।

मानसिक स्वास्थ्य उपचारका नाममा ‘ठगी’, नियमन गर्न सर्वोच्चले दिएको आदेश अलपत्र

देशमा कति मनोपरामर्शदाता छन् र कुन पद्धतिबाट अभ्यास गरिरहेका छन् भन्ने न तथ्यांक छ, न त गलत अभ्यासबाट भइरहेको क्षतिको लेखाजोखा। कतिपयले त ‘म्युजिक थेरापी’का नाममा पनि ठगिरहेका छन्।

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र शुरू, नीति–नेतृत्वमा मन्थन हुने

बन्दसत्रमा महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्दैछन्।

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।​​​​​​​​​​​​​​

विशेष महाधिवेशन बन्दसत्र शुरू हुँदै, विधान संशोधनको तयारी

बन्दसत्र शुरू हुनुअघि पनि प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराउने क्रम जारी छ। हिजो नगरेका र आज आएका प्रतिनिधिले नाम दर्ता गराइ रहेका छन्।

राफिन्हाको निर्णायक गोलमा बार्सिलोनाले जित्यो उपाधि

स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको छ।

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

आयोजकका अनुसार पछिल्लो दुई वर्षमा गरिएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो।

समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ।