नेपालमा बोलिने भाषाहरूलाई संविधानले मौलिक हकभित्र राखे पनि संविधान निर्माणको चरणदेखि नै राज्य यसप्रति संवेदनशील हुन नसकेको भाषा विज्ञ डा. गोपाल ठाकुरले बताएका छन्।
आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ।
सुकुम्बासी, विपद्बाट विस्थापित भएका र आर्थिक अभावका कारण घर बनाउन नसकेका ३६ परिवारका लागि नगरपालिकाले घर बनाइदिएको हो।
विश्व पृथ्वी दिवसको अवसरमा बुधबार गोक्योमा आयोजित सम्मेलनपछि घोषणापत्र जारी भएको हो।
पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको छ।
विवादित व्यापारी दीपक भट्टसँगै शेयर कारोबारमा गुरुङको पनि संलग्नता देखिएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो।
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
नेपालको जितसँगै दुई खेलको टी–२०आई सिरिज १-१ को बराबरीमा सकिएको हो।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)का अनुसार सन् २०२५ मा आप्रवासन मार्गहरूमा मात्रै लगभग सात हजार ९०० जनाको मृत्यु भएको छ वा तिनीहरू बेपत्ता भएका छन्।
चर्को गर्मीसँगै तातो हावा (लु) चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ। यसबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा, मजदुर र साना व्यवसायी बढी प्रभावित भएका छन्।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील बचत तथा ऋण सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्नुका साथै विभिन्न विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
मंगलबार नेप्से परिसूचक १८.१० अंकले घटेको छ भने पाँच अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
महोत्तरीको जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भन्दै किसानबाट सस्तो मूल्यमा खरिद गरिएको ३५ बिघा जग्गा तीन दशक बितिसक्दा पनि प्रयोगविहीन अवस्थामा छ।
ललितपुरको लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैङ्कका पूर्वअध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन्।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार, साउनदेखि चैत मसान्तसम्मको अवधिमा कूल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्यका लागि आगामी जेठ ४ गतेसम्म दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ।