AnonymousUser

Logout

हुम्लामा पनि डेंगीका बिरामी फेला

जिल्ला अस्पताल सिमकोटमा एक जना डेंगी संक्रमित फेला परेका छन्।

पश्चिम एशियामा तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्ममा असर

पश्चिम एशियामा चर्किएको द्वन्द्वका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुग्नुका साथै विश्वव्यापी कूटनीतिक र सुरक्षा समीकरणमा समेत हलचल पैदा भएको छ।

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

नेप्सेमा लगातार तेस्रो दिन गिरावट आउँदा परिसूचक २,७३८ को बिन्दुमा ओर्लिएको छ।

आयातित वस्तुको अधिकतम खुद्रा मूल्य स्वघोषणा गरेर सामान छुटाउन पाइने

भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

क्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रीय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ।

काठमाडाैँमा बाँकी रहेका सबै सुकुमवासी बस्ती शुक्रबार खाली गराइने

यसअघि थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुमवासी बस्ती खाली गराइसकेको छ।

वर्षाले प्रभावित गरेको खेलमा ओमानसँग नेपाल पराजित

वर्षाका कारण खेल रोकिएपछि डीएलएस नियमका आधारमा नेपाल १०२ रनले पराजित भएको हो।

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको छ।

पेट्रोलको भाउ बढ्दा अमेरिकामा ट्रम्पको लोकप्रियता घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता उनको वर्तमान कार्यकालमा सबैभन्दा कम स्तरमा पुगेको छ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

गोकुलगंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने

रामेछापको गोकुलगंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।

आईसीसी विश्वकप लिग–२ : नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीच जारी एक दिवसीय शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल ओमानसँग खेल्दैछ।

कस्तो रहला आजको मौसम?

कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा तथा तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आधारभूत मापदण्ड नभएका छात्रावास बन्द गर्ने काठमाडौँ महानगरको तयारी

काठमाडौँ महानगरले आधारभूत मापदण्ड पूरा नगरेका र सुधार गर्न नसकिने छात्रावास बन्द गर्ने भएको छ। छात्रावासको गुणस्तरीयता, सुरक्षा र स्वच्छता सुनिश्चित गर्न महानगरले पाँच वटा अनुगमन टोली परिचालन गरी काम थालेको छ।

अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत: कांग्रेस

कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानून निर्माण गर्ने अभ्यास लोकतान्त्रिक मूल्य र संसदीय मर्यादा विपरीत रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

राजदूत नियुक्ति विवादले स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब

अमेरिकाका लागि बेलायती राजदूत नियुक्तिमा भएको विवादका कारण प्रधानमन्त्री कीर स्टार्मर राजनीतिक संकटमा परेका छन्। पिटर म्यान्डेलसनको नियुक्ति प्रकरणमा संसद्को विशेषाधिकार समितिमा अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा संसद्मा बहस हुँदैछ।

गैरीगाउँको अतिक्रमित क्षेत्रका सबै ठूला संरचना हटाइयो

काठमाडौँ महानगरपालिकास्थित गैरीगाउँ क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका सबै ठूला तथा स्थायी संरचनाहरू भत्काएर हटाइएको छ।