AnonymousUser

Logout

१२५ क्षेत्रको मत परिणाम सार्वजनिक: कुन-कुन दलले कति सिट जिते?

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ९८ क्षेत्रमा विजयी भएका छन्।

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्।

सर्लाही-४ मा अमरेशकुमार सिंह विजयी, गगन थापा १२ हजार मतान्तरले पराजित

सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्।

कस्तो रहला आजको मौसम?

देशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिनिधिसभा निर्वाचन: रास्वपा ९४ क्षेत्रमा विजयी, १३ सिट जित्दै दोस्रो स्थानमा कांग्रेस

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ९४ क्षेत्रमा विजयी भएका छन्।

९० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ को निर्वाजित भए?

९० निर्वाचन क्षेत्रको नतिजामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७२, नेपाली कांग्रेसले १०, एमालेले चार, नेकपाले दुई तथा राप्रपा र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन्।

चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ घाइते

चितवनको कालिका नगरपालिका–९, दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

इरानको आक्रमणमा ज्यान गुमाएका दिवसको शव नेपाल ल्याइयो

अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव नेपाल ल्याई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

झापा–५ मा बालेन शाह विजयी, केपी ओली ४९ हजार मतान्तरले पराजित

रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै संसदीय यात्रा शुरू गरेका छन्।

कास्कीका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन्।

७२ क्षेत्रको मत परिणाम : रास्वपा ५७ मा विजयी, एमालेको ३ सिट

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा रास्वपा ५७ स्थानमा विजयी भएको छ भने एमाले हालसम्म ३ सिट मात्र जित्दै तेस्रो स्थानमा छ।

कांग्रेस: कुन–कुन क्षेत्रमा जित्यो, कहाँ–कहाँ छ अग्रता?

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस हालसम्म ९ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने थप ९ स्थानमा उम्मेदवारहरूको अग्रता कायम रहेको छ।

खोटाङमा श्रम संस्कृति पार्टीलाई पछ्याउँदै एमाले, रास्वपा उम्मेदवार चौथो स्थानमा

प्रतिनिधिसभाको एकल निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलाई नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले पछ्याइरहेका छन्।

प्रधानमन्त्री कार्की र यूएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री सुशीला कार्कीले यूएईका राष्ट्रपतिसँगको टेलिफोन संवादमार्फत मध्यपूर्वमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेकी छन्।

प्रतिनिधिसभा निर्वाचन: रास्वपा ४६ क्षेत्रमा विजयी, ७ सिट जित्दै दोस्रो स्थानमा कांग्रेस

प्रतिनिधिसभा निर्वाचन, २०८२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ४६ सिट जितेको छ भने ७३ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

प्रतिनिधिसभा निर्वाचन : ५ क्षेत्रमा महिला उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच महिला उम्मेदवार विजयी भएका छन् भने अन्य आठ जनाले विभिन्न क्षेत्रमा अग्रता कायम गरेका छन्।

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको शुरूआती अग्रता

गोरखा क्षेत्र नं. १ मा शुरूआती अग्रता लिएका रास्वपाका सुधन गुरुङलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।

रुसी तेल किनिरहने भारतको अडान

अमेरिकाले बिहीबार रुसविरुद्ध लगाइएको आर्थिक प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्दै समुद्रमा रोकिएका रुसी तेल भारतलाई बेच्न अनुमति दिएको थियो। तर, भारत सरकारले भने यस्तो छुटमा आफू निर्भर नरहेको स्पष्ट पारेको छ।

गढमै नेमकिपाको हार, लहर कि आफ्नै कमजोरी?

'नगरकोटको बाटो १०–१२ वर्षसम्म नबन्दा नेमकिपाले कहिल्यै पनि आवाज उठाएन जबकी विश्वभर भएका घटनाको विरोध र आवाज भने सदनमा उठाएको हुन्थ्यो।'

देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ।