AnonymousUser

Logout

गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिकाको बिसौनाका स्थानीय विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो।

काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध 

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

हिरोसिमामा बम आक्रमणको ७९ वर्ष पूरा

हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्। 

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

इजरायल–लेबनान तनाव बढ्दै, बेरुतका नेपाली भन्छन्– अहिलेलाई जोखिम छैन

पश्चिमा देशहरूले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनिरहेका बेला राजधानी बेरुत र उत्तरी लेबनानमा रहेका नेपाली श्रमिकले अहिल्यै स्वदेश फर्किने सोच नबनाएको बताएका छन्। के छ लेबनानको पछिल्लो अवस्था?

बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि र केहीमा खतरासम्म पुगेको छ।

पुल नबन्दा सास्ती: तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्।

दूधमा आत्मनिर्भर बन्यो कैलाली

कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

पेरिस ओलम्पिक: अमेरिका ७९ पदकसहित शीर्ष स्थानमा

चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।

पहिरोको जोखिममा राम्चेगाउँवासी, स्थानान्तरणको योजना अलपत्र

पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शेख हसिना पुगिन् भारत

प्रधानमन्त्री पदबाट राजीनामा दिएर बांग्लादेश छाडेकी शेख हसिना भारत पुगेकी छन्।

सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

भारतको लोकसभामा रक्सौल–काठमाडौँ रेलको चर्चाः कहाँ पुग्यो निर्माण योजना?

भारतीय सांसद सञ्जय जैसवालले त्यहाँको संसद्‍मा चर्चा गरेको रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि भारतले ‘फाइनल लोकेसन सर्भे’को मस्यौदा नेपाललाई दिइसकेको छ।

लेबनानमा नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

काभा भलिबलमा नेपालसँग मल्दिभ्स पराजित

काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्नेछ।

बांग्लादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।

बांग्लादेशमा सेनाप्रमुखले गरे अन्तरिम सरकार बनाउने घोषणा

बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन्।

नेपालमा भन्दा भारतीय बजारमा सुन सस्तो, सीमावर्ती क्षेत्रको मुद्रा सटहीमा भारु बलियो बन्दै

भारतीय बजारमा सुन सस्तिएपछि नेपालतर्फ तस्करी बढ्ने उच्च जोखिम देखिएको व्यवसायीहरूले बताएका छन्। सीमावर्ती क्षेत्रमा भने यसको असर देखिन थालिसकेको छ।