AnonymousUser

Logout

बडिगाड पहिरो: ३ बालबालिका अझै बेपत्ता

बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेर सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता भएका छन्।

म्याग्दीका ग्रामीण भेगमा केन्द्रीय प्रसारण लाइनको बिजुली

मालिका गाउँपालिका–१ निस्कोटका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको छ। 

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा यस वर्ष ७३ जिल्लाका दुई हजार ३६५ जनामा डेंगी संक्रमण र एक जनाको मृत्यु भएको छ।

क्षिरेश्वरनाथ सर्पदंश उपचार केन्द्र बन्द हुने अवस्थामा

स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ। 

टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ओभरसुट’

फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी र बागमतीका थोरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै

'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,' अरुणका भतिज रिम मल्लले भने।

विद्यार्थीलाई डेंगी संक्रमण भएपछि २ विद्यालय बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी संक्रमणले बिरामी हुन थालेपछि ती विद्यालय बन्द गरिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित १ जना पक्राउ

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

गिरीबन्धुको ५१ बिघामा न्यायाधीशदेखि इन्जिनियरिङ कलेज र पत्रकार महासंघसम्मका ‘घरजग्गा’

जग्गाका खरिदकर्ता भन्छन्– सरकारले नै जग्गा किनबेच गर्न मिल्ने भनेर कित्ताकाट र अरू प्रकृया अघि बढाएको हो। २० वर्षयता यही जग्गा अनेक चरणमा खरिदबिक्री भइसक्यो। यो काम अहिले आएर कसरी गैरकानूनी हुन सक्छ?

हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय जाँचबुझ आयोग गठन 

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाकाे संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

सीटीईभीटीको पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आफ्नो पाठ्यक्रम पुनरावलोकन र पुनर्संरचनाका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ। 

काभा महिला भलिबलमा इरान तेस्रो

प्रतियोगिताको फाइनल खेलमा नेपालले भारतको सामना गरिरहेको छ।

नेप्से परिसूचकमा १०८ अंकको वृद्धि

मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ।

त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रमको विवाद : कमजोरी कसको? 

त्रिभुवन विश्वविद्यालयका कुलपति र उपकुलपतिबीच देखिएको समझदारी र समन्वयको अभावले विश्वविद्यालय सभा (सिनेट) मा नीति तथा कार्यक्रमको विषय विवादको कारण बनेको देखिएको छ। 

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ शव भेटिए

'अहिलेसम्म घटनास्थलमा पाँच शव भेटिएको जानकारी आएको छ, एक जना महिला भन्ने खबर छ,' जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी तीलक भारतीले भने।

अघि बढ्यो २ वर्षदेखि रोकिएको काठमाडौँ–२९को ज्येष्ठ नागरिक भवन निर्माण प्रक्रिया

वडा कार्यालयकै लापरबाहीले दुई वर्षदेखि अलपत्र काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवनको निर्माण प्रक्रिया अघि बढेको छ। 

अनलाइनमार्फत ठगी गर्ने गिरोहका ९ जना हेटौँडाबाट प्रकाउ

हेटौँडा–४ पारिजातपथमा ‘मेडि असिस्ट’ कम्पनी खोलेर अनलाइनमार्फत ठगी गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। सो क्रममा भारतीय मूलका ९ जनालाई पक्राउ गरिएको हो। 

लेस्टर सिटीकी ‘डिफेन्डर’ अस्मिता आले

२२ वर्षीया अस्मिताको सपना छ– बेलायतको राष्ट्रिय टोलीबाट खेल्ने र देशका लागि ‘कप’ जित्ने। बिदा मिलाएर उनी छिट्टै नेपाल आउन चाहन्छिन्।