AnonymousUser

Logout

चार प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

फुट्न नसक्ने, जुट्न पनि नसक्ने कांग्रेस

पार्टीकै सरकार गिराउने छत्तिसे विरासतका मूली देउवाको नेतृत्वमा पार्टीको ‘नुर’ थप गिरेको मात्रै होइन, कांग्रेसको ‘ग्रहदशा’ सप्रिन पनि पाएन।

क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा बेवास्ता

विश्वमै क्यान्सरको उपचारमा प्रभावकारी पुष्टि भएका नयाँ औषधी सरकारले दर्ता नगरिदिँदा तस्करी गरेर ल्याउनु परिरहेको छ। त्यसरी ल्याएको औषधी बिरामीले महँगोमा किन्नु परिरहेको छ भने कहिलेकाहीँ त्यो औषधी गुणस्तरहीन पनि पर्ने गरेको छ।

कस्तो रहला आजको मौसम?

देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

सिक्किममा नेपथ्यको कन्सर्ट घोषणा, मुख्यमन्त्रीले सार्वजनिक गरे टिकट र टिसर्ट

लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी अक्टोबर ३१ मा कन्सर्ट गर्ने भएको छ।

देशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाम्रा सन्तानलाई सिलिकन भ्यालीका इन्जिनियर बनाउने प्रयत्न

शिक्षाको उद्देश्य केवल दक्ष जनशक्ति उत्पादन गर्नु मात्र होइन, यो समाज निर्माणको परियोजना पनि हो। के राष्ट्रिय पाठ्यक्रम प्रारूपले हाम्रो यही यथार्थलाई बोक्छ?

लुम्बिनीका तराई क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतीय स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन्।

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

सरकारले पश्चिम नेपालका चार स्थानीय तहका पहिरो प्रभावित क्षेत्रमा तीन दिनभित्रै विशेषज्ञ टोली खटाएर प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ।

आर्कटिक जलमार्ग हुँदै युरोपतर्फ चिनियाँ जहाज, ढुवानी समय आधा घट्ने

पानीजहाज सेवा प्रदायक कम्पनी ‘सी लेजेन्ड’ले सार्वजनिक गरेको समयतालिकाअनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ। त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ।

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

त्रिभुवन विश्वविद्यालयले गर्दै आएको विदेशी शैक्षिक उपाधिको समकक्षता निर्धारणको प्रक्रिया विश्वविद्यालय अनुदान आयोगले शुरू गरेको छ।

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरीको नियन्त्रणमा

नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ।

इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको संख्या ३८ पुग्यो

भूकम्पका कारण ठूलो संख्यामा मानिसहरू घाइते भएका छन् भने दर्जनौँ परकम्पका कारण यस क्षेत्रका थुप्रै भवनहरू क्षतिग्रस्त बनेका छन्।

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोटको टोखा–छहरे सडकखण्डस्थित थानाभञ्ज्याङमा रोकिराखेको बस आफैँ गुडेर दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

नेता त असल हो, पत्नी खराब भइन् : एक स्त्रीद्वेषी चरित्र

स्त्रीद्वेषी भएका कारण हाम्रो समाजले नेताको बेइमानी, भ्रष्ट आचरणमा श्रीमती वा छोरी आदि स्त्रीलाई नै देख्छ, जो श्रीमान्/पिताको राजनीतिमा चासो राख्छन्।

प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई खुला पत्र

जीवन धान्ने रोजगारी कति थपिए, उद्यम कति खुले र निर्यात गरे, नेपालीको जीवनस्तर कति सुधारियो? यी तीन सूचकमा सुधार नदेखिए जतिसुकै पूर्वाधारको रिबन काटे पनि वा कानून बनाए पनि नेपालीको सेवा गरेको ठहर्दैन।

प्राकृतिक विज्ञान संग्रहालयमा दुर्लभ वन्यजन्तुका नमुना डिजिटाइजेसन गरिँदै

प्राकृतिक विज्ञान संग्रहालयले विभिन्न प्रजातिका जीवजन्तुका अवशेष तथा नमुनालाई डिजिटल स्वरूपमा सुरक्षित गर्ने कामलाई तीव्रता दिएको छ।

कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।