रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बुधबार बिहान ९:१५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म रसुवादेखि नुवाकोट, धादिङ हुँदै मुग्लिनसम्म त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो। बाढी तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको महाशाखाले जनाएको छ।
यसअघि पनि तिब्बतबाट भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट र धादिङसम्म प्रभाव पारेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
