AnonymousUser

Logout

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा तीन ठाउँमा कटान

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डअन्तर्गत कृष्णभीरमा झन्डै २०० मिटर सडकलगायत डाँडासमेत चिरिएको छ भने शीतल बजारमा ५० मिटर र परेवाभीरमा १०० मिटर गरी तीन ठाउँमा सडक भासिएको छ।

भोटेकोशी बाढीका घाइतेमध्ये २७ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी, ३९ जना डिस्चार्ज

रसुवाको भोटेकोशी बाढीमा घाइते भई त्रिवि शिक्षण अस्पताल ल्याइएका ६७ जनामध्ये हाल २७ जनाको उपचार भइरहेको छ भने ३९ जना डिस्चार्ज भइसकेका छन्।

प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र– नेपाललाई अर्को परियोजना सूची चाहिएन

अब प्रश्न यस्तो हुनु हुँदैन- चीनले नेपालका लागि के बनाइदिन्छ? अब प्रश्न यस्तो हुनुपर्छ- चीनसँगको सहकार्यपछि नेपाल आफैँ के बनाउन, चलाउन, मर्मत गर्न, वित्त जुटाउन, सुधार गर्न र निर्यात गर्न सक्छ?

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोटेकोशी बाढी: ९३९ को मृत्यु, ३,९२५ अझै सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक तथ्यांकअनुसार सोमबार साँझ ६:०० बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।

भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह

प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ।

भोटेकोशी बाढी: शव पहिचानका लागि डीएनए प्रोफाइलिङ प्रक्रिया अघि बढाउँदै प्रहरी

भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका शव र अंग पहिचानका लागि नेपाल प्रहरीले स्वदेश र विदेशमा रहेका आफन्तबाट डीएनए नमूना संकलनको प्रक्रिया शुरू गरेको छ।

नेप्से परिसूचक ४३ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ को विन्दुमा सीमित भएको छ।

भोटेकोशी बाढीको छैटौँ दिन: कतै आफन्तको खोजी, कतै लेदो पन्छाउँदै प्रभावित (तस्वीरहरू)

हेर्नुहोस् भोटेकोशी बाढीले निम्त्याएको अवस्था देखाउने त्रिवि शिक्षण अस्पताल र देवीघाटका केही तस्वीरहरू:

ट्रमा सेन्टरबाट भोटेकोशी बाढीका ३३ घाइते डिस्चार्ज, १५ जनाको उपचार जारी

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ४८ मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

भोटेकोसी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा यात्रुलाई सास्ती

वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ।

आज राति कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

कृष्णभीर पहिरो : वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने भएको छ।

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ।

भोटेकोशीको बाढी: नुवाकोट र रसुवाबाट १३२१ सम्पर्कविहीन, २४५६ को उद्धार

भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवा क्षेत्रबाट १ हजार ३२१ जना सम्पर्कविहीन भएका छन् भने दुई हजार ४५६ जनाको उद्धार गरिएको छ।

विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीर सडकको मर्मत गरिने

त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सडक विभागले मर्मतको ढाँचा तय गर्न विज्ञ टोली खटाएको छ।

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो ​​​​​​​

त्रिशूलीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।

भोटेकोशी बाढी: नौ जलविद्युत् आयोजनाका ५३७ जना सम्पर्कविहीन

भोटेकोशी नदीको बाढीका कारण रसुवा र नुवाकोटका नौ जलविद्युत् आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।

भोटेकोशी बाढी : शव पहिचानमा कठिनाइ

भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाएकामध्ये विभिन्न जिल्लामा भेटिएका १०२ वटा शव परीक्षण र पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि धेरैजसोको अवस्था क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको छ।

यस्तो रहनेछ आजको मौसम

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।