एमएमए फाइटर रवीन्द्र ढाँट न्यूजिल्यान्डका कासिब मर्डोकलाई हराउँदै 'रोड टू यूएफसी सिजन-५' को फाइनलमा प्रवेश गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको पहिचानका लागि चितवनमा 'डिस्प्ले बोर्ड' राखिएको छ भने फोरेन्सिक विज्ञको अभावका साथै अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको छ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटालीका दुई जनाको उद्धार गरिएको छ।
तिब्बततर्फ नदी थुनिएर बनेको पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले अलर्ट जारी गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको स्थिति प्रतिवेदनका अनुसार बिहीबार राति १०:०० बजेसम्म ३८९ जनाको शव फेला परेको छ भने ९७७ सम्पर्कविहीन छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
चितवनको त्रिशूली र नारायणी नदीमा बुधबार साँझसम्म भेटिएका ६४ वटा शव सोही दिन अस्पताल ल्याइएकोमा बिहीबार बिहानदेखि थप ६६ वटा शव संकलन गरी भरतपुर अस्पताल ल्याइँदै छ।
भोटेकोशी क्षेत्रको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये ५९ जनाको त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ३३२ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा २५८ शव फेला पर्नुका साथै ९१० जना अझै सम्पर्कविहीन रहेका छन्।
रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नेपाल प्रहरीको बिहीबार बिहान ६:४० को सूचना अनुसार काठमाडौँको नागढुंगादेखि मुग्लिन सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा सवारी रोक लगाइएको छ।
चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन बाढी सार्वजनिक गरेको छ।
जेनजी आन्दोलनको वर्ष दिन नबित्दै अब त पाखा लागे भनेका पात्रहरू नै मैदानमा घुसेर ललकार्ने अवस्थामा पुगिसकेका छन्।
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाल एले अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँग प्रतिस्पर्धा गर्दैछ।
सबै गुराँसको मह विषालु हुँदैन, प्रजाति, फूल फुल्ने मौसम, भौगोलिक उचाइ र अन्य फूलसँगको मिश्रण जस्ता कारणहरूले विषाक्तता निर्धारण हुन्छ।
लोकतन्त्रको शक्ति संसद्को आकारमा नभई त्यहाँ उठ्ने प्रश्न र गरिने छलफलको स्वतन्त्रतामा निहित हुन्छ। सांसदहरूले प्रश्न गर्न छोडे संसद् त रहला, यसको लोकतान्त्रिक अर्थ भने हराउँदै जान्छ।