AnonymousUser

Logout

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

‘केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछु’

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने मुख्य कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छन्।

मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्कको अदालतमा पेश

निकोलस मदुरोलाई दोस्रो पटक सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित एक अदालतमा उपस्थित गराइएको छ। मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ।

रास्वपामा संसदीय पदाधिकारी चयनको जिम्मा पार्टी नेतृत्वलाई

रास्वपाले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरूलाई दिने निर्णय गरेको छ।

युवा सांसद भन्छन्– नयाँ पुस्ताको आकांक्षा नै हाम्रो अजेन्डा

नवनिर्वाचित युवा सांसदहरूले नयाँ पुस्ताको परिवर्तनको आकांक्षालाई सदनमा प्रमुख अजेण्डाका रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट आज पनि ‘हेर्दाहर्दै’मा

रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा बिहीबार पनि सुनुवाइ नसकिएपछि 'हेर्दाहर्दै'मा राखिएको छ।

रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन्।

संसद्मा ‘सिट प्लान’: एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

संसदीय राजनीतिमा कहिले सत्तापक्ष त कहिले प्रतिपक्षमा रहने गरेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा अब एउटै (प्रतिपक्षी) बेन्चमा बस्ने भएका छन्।

सवारी दुर्घटनाः आठ महिनामै गयो १८ सयको ज्यान, सबभन्दा जोखिममा मोटरसाइकल

सबभन्दा धेरै दुर्घटनामा मोटरसाइकल पर्ने गरेका छन् भने, सबैभन्दा धेरै मृत्यु पनि मोटरसाइकल दुर्घटनामै हुने गरेको छ। त्यसपछि धेरै दुर्घटना हुनेमा जीप तथा कार छन्।

नेप्से परिसूचक १४ अंकले बढ्यो, १३ अर्बभन्दा बढीको कारोबार

बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा कायम भएको छ भने १३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बांग्लादेशको पद्मा नदीमा बस खस्दा २६ जनाको मृत्यु

बांग्लादेशको पद्मा नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ।

नवनिर्वाचित सांसदहरूले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

२४४ करोडको सहकारी स्क्यामः सञ्चालकले गरे अपचलन, चुके स्थानीय–प्रदेश सरकार

ललितपुरको लगनखेलस्थित गतिशील सहकारीका पहुँचवाला सञ्चालकले साढे २ अर्ब अपचलन गरेर बचतकर्ताको बिल्लीबाँठ बनाएका छन्। ठिकठाक चलिरहेको सहकारीमा रचिएको यो स्क्याम रोक्नबाट कसरी चुके स्थानीय र प्रदेश सरकार?

सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि शुरू

रथमा चैते दशैँका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा शुरू हुने परम्परा छ।

वीरगन्ज भन्सारबाट एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

वैशाखयता देशभर ७ हजार २३१ विपद्का घटना, ४ सय ७९ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशखयता भएका विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्।

कस्तो रहला आजको मौसम?

गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

जाँचबुझ आयोगको प्रतिवेदन

जेन–जी आन्दोलनमा नेपाली सेनाको भूमिकामा शंकैशंका

प्रतिवेदन अनुसार आफ्ना परमाधिपतिको कार्यालयसहितका प्रमुख संरचनाको सुरक्षार्थ खटिएको सेनाको कार्यशैली समान छ– उत्तेजित भीडलाई शुरूमा सम्झाएर फर्काउने र भीड पुनः फर्किएर आएपछि निष्क्रिय बस्ने।

इन्धन मूल्यवृद्धिपछि गाडीभाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ।